नेपालमा कस्ले के बनाए

1
335
views
नेपालमा  विभिन्न प्राकारका ऐतिहासिक धरोहरहरु रहेका छन् । जुन आज नेपालको पहिचानको रुपमा रहेको छ । त्यास्ता ऐतिहासिक धरोहरहरु कसले निर्माण गराए त्यस्ता केही महत्वपूर्ण धरोहर र निर्माण गराउनेको नाम तल प्रस्तुत गरिएको छ ।
ऐतिहासिक सम्पदा निर्माणकर्ता
पाटनको कृष्ण मन्दिर सिद्धनरसिंह मल्ल
नुवकोटको साततले दरबार पृथ्वीनारायण शाह
भक्तपुरको ५५ झ्यालेदरबार भूपतिन्द्र मल्ल
रानी पोखरी प्रताप मल्ल
हनुमानढोका दरबार प्रताप मल्ल
हनुमानढोका भित्रको पञ्चमुखी हनुमानको मूर्ति प्रताप मल्ल
हनुमानढोकामा सुनको ढोका बनाउने गीर्वाणयुद्ध विक्रम शाह
हनुमानढोकाको गद्दी बैठक चन्द्र शमशेर
हनुमानढोकाको २ ठुला नगरा गीर्वाणयुद्ध विक्रम शाह
मान गृह, मानविहार, चाँगुनारायण मन्दिर मान देव
कैलाशकुट भवन अंशु बर्मा
दत्तात्रेयको मन्दिर यक्ष मल्ल
धरहरा सन्धारा भीमशेन थापा
टुँडीखेल नजिकको जगन्नाथ मन्दिर रणबहादुर शाह
तलेजुको ठूलो घण्टाघर रणबहादुर शाह
काठमाडौको घण्टाघर चन्द्र शमशेर
सिंहदरबार चन्द्र शमशेर
काठमाडौ बालाजुको २१ धारा जयप्रकाश मल्ल
काठमाडौ बालाजुको २१ धारालाइ १ धारा थपेर २२ धारा बनाउने रणबहादुर शाह
तलेजु भवानीको मन्दिर महेन्द्र मल्ल
पशुपति अगाडीको ठुलो बासाहा जगतजङ मल्ल
लुम्बिनीको अशोक स्तम्भ सम्राट अशोक
पशुपती मन्दिरको देवल सुपुष्प
पशुपति मन्दिर प्रचण्ड देव
काठमाडौ शहर गुणकामदेव
ललितपुर शहर वीरदेव
भक्तपुर शहर आनन्द देव
काष्ठमण्डप लक्ष्मीनरसिंह मल्लको पालामा विशेत भन्ने व्यक्तिले
नक्सालको सन्तानेश्वर महादेव नुवाकोटे ठकुरी राजा शंकर देव
जैशी देवल लक्ष्मीनारायण शर्मा
काठमाडौको बसन्तपुर दरवार पृथ्वीनारायण शाह
नारायणहिटी राजदरवारको डिजाइनर बी फोर्न
बागदरवार भीमशेन थापा
भक्तपुरको सिद्ध पोखरी भीमसेन थापा
जनकपुरको जनकी मन्दिर/ नौलखा मन्दिर वृष भानुकुमारी
मिलिटरी अस्पताल चन्द्र शमशेर
नारायणहिटी, लालदरबार, सेतोदरबार वीर शमशेर
रेल वेको सुरुवात चन्द्र शमशेर
जाउलाखेलको चिडियाखाना जुद्ध शमशेर
रोप वेको निर्माण चन्द्र शमशेर
क्रमश:

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.