- संयुक्त राष्ट्र संघको स्थापना – 1945 अक्टोबर 24
- UNO को संस्थापक राष्ट्रहरुको संख्या – 51
- UNO को प्रधान कार्यालय – अमेरिकाको न्यूवर्क
- UNO का आधिकारीक भाषा संख्या – 6 अंग्रेजी, फ्रेन्च, चिनिया, रुसी, स्पेनिस र अरबी (अन्तिम मान्यता अरबी)
- UNO को कार्यालय सञ्चालनको भाषा – अंग्रेजी र फ्रेन्च
- UNO को प्रमुख अंगहरु – 6 (महासभा, सुरक्षा परिषद्, आर्थिक सामाजिक परिषद्, जिम्माजमानी परिषद्, अन्तराष्ट्रिय न्यायालय र सचिवालय)
- UNO को सुरक्षा परिषदका सदस्य राष्ट्रहरुको संख्या – 15 (5 स्थायी, 10 अस्थायी)
- UNO को 5 स्थायी राष्ट्रहरु – अमेरिका, बेलायत, रुस, फ्रान्च र चिन
- UNO को बडापत्र संसोधन – 5 पल्ट
- UNO को महासभाको बैठक सञ्चालन – प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
- UNO को महत्वपूर्ण निर्णय गर्दा आवश्यक पर्ने बहुमत – 2/3
- UNO को नामाकरण गर्न सुझाव दिने व्यक्ती – एफ.डी. रुजबेल्ट
- UNO को अर्को नाम – विश्व नगरसभा
- UNO को सदस्यता त्याग गर्ने मुलुक – इन्डोनेसिया
- UNO को 10 अस्थायी राष्ट्रको पदावधी – 2 वर्ष
- UNO को 10 अस्थायी राष्ट्रको छनौट आधार – अफ्रो एसिया -5, ल्याटिन अमेरिका-2, पूर्वी यूरोष-1, पश्चिम यूरोप र अन्य -2
- UNO को सुरक्षा परिषद् मा पहिले भिटो प्रयोग गर्ने राष्ट्र – बेलायत
- UNO को सुरक्षा परिषद् मा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र – रुस 5 पल्ट
- UNO को आर्थिक तथा समाजिक परिषद्को सदस्य संख्या – 54 पदावधि 3 वर्ष
- अन्तराष्ट्रीय न्यायालयमा रहने न्यायधिसको संख्या – 15
धन्यवाद सर धेरै राम्रो छः
प्रथम पटक भिटो प्रयाेग गर्ने देश रुस हो अहिले