परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी ले यस वर्ष संचालन गरेको एसएलसी परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ । जसमा ४३.९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। यस वर्षको एसएलसी परीक्षामा ५ लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय३३ जना सहभागी भएकाछन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार
३९४९३३ सहभागी(केटा १९९८४६, केटी १९५०८७)
१७३४३६ पास (केटा ९८७७७, केटी ७४६५९)
१८११० परीक्षार्थी विशिष्टसहित प्रथम श्रेणीमा पास भएका छन् ।
८३६३७ जना प्रथम श्रेणीमा पास भएका छन्।
६७९४२ दोस्रो र
३१७४७ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन्।
५५३१ ड्रपआउट (केटा २८४४, केटी २६८७)
१३०९ विथहेल्ड (केटा ८००, केटी ५०९)
५७३ खारेज (केटा ३४०, केटी २३३)
१४ एक्सफेल्ड जना (केटा ८, केटी ६)
१३०९ विथहेल्ड (केटा ८००, केटी ५०९)
५७३ खारेज (केटा ३४०, केटी २३३)
१४ एक्सफेल्ड जना (केटा ८, केटी ६)
५ हजार ५ सय ३१ परीक्षाले परीक्षा छाडेका छन् भने १३ सय ९ को परीक्षा स्थगन गरिएको छ। यस्तै आशिंकतर्फ १४ हजार ५ सय ९१ परीक्षार्थी अर्थात १०.९२ प्रतशत पास भएका छन् । एक्जाम्टेट तर्फ १ लाख ३३ हजार ६ सय २६ को १०.९२ प्रतिशत हो। २०६ परीक्षार्थी प्रथम श्रेणीमा पास भएका छन्। ११ हजार ४ सय ७७ दोस्रो र २ हजार ९ सय ८ जना तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । ३ सय ७३ जनाको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यसएलसीको परीक्षा फल यहाँ हेर्नुहोस्
सर्च गर्न सकिने रिजल्ट चाँडै नै प्रस्तुत हुनेछ ।