- राणा शासनको विरोध गरेकाले लखन थापालाई जंगबहादुरले कहिले मृत्युदण्ड दिएका थिए-
क) १९३४ ख.) १९३५
ग) १९३३ घ) १९३६ - वीर अस्पतालको निर्माण कसले गरेको हो –
क.)बीर शम्सेर ख)देवशमसेर
ग) चन्द्र शमसेर घ) मोहन शमशेर - पहिलो कलेजत्रि-चन्द्र कलेजको स्थापना -पटना विश्वविद्यालयबाट सम्बन्धनलिई) कहिले भएको हो –
क.) वि.सं. १९७० ख)वि.सं. १९७७
ग) वि.सं.१९७६ घ) वि.सं. १९७८ - अन्तिम राणा प्रधानमन्त्रीको हुन् –
क.) मोहन शम्सेर ख.) देवशमसेर
ग) चन्द्र शमसेर घ) बीर शम्सेर - कृष्णप्रसाद भट्टर्राईको नेतृत्वमा अन्तरिम सरकार गठन कहिले भयो –
क.) २०४६ बैशाख ५ ख.)२०४७ वैशाख ६
ग) २०४५ बैशाष ५ गते घ) २०४८ बैशाष ६ - भुटानी शरणार्थीे कहिले देखि नेपाल प्रवेश गरेका हुन-
क) २०४७ मंसिर १२ ख)२०४८ मंसिर १२
ग) २०४९ मंसिर १२ घ) २०४७ मंसिर १३ - नेपालमा इतिहास शिरोमणी बाबुराम आचार्य हुन् भने नेपाली इतिहासको एक्लो वृहस्पति भनेर कसलाई चिनिन्छ –
क.) जयराज पन्त ख) नयराजपन्त
ग) बेदराज घ) गहेन्द्र शमशेर - वेद चार प्रकारका छन् भने पञ्चम वेद भनेर के लाई भनिन्छ –
क.) इतिहास ख) ऋगवेद
ग) भूगोल घ) अर्थवेद - नेपालको हालको पाटन शहरको पुरानो नाम के थियो –
क.) मनिगल ख) काष्ठमान्डप
ग) सिगल घ) कान्तिपुरी - नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन जस्तै द्वापर युगमा के भनिन्थ्यो – –
क) मुक्तिसोपन ख)सोपन
ग) युक्तिसोपन घ)मापन - राजा जनकको अर्को नाम के हो –
क.) शिरध्वज ख)राजध्वज
ग) पवनध्वज घ) गगनध्वज - प्राचिनकालमा मिथिलालाई के भनिन्थ्यो –
क.) सदेह ख) जनक राज्य
ग)विदेह घ) राम राज्य - तलेजु भवानी, पशुपतिनाथ र चांगुनारायणको मन्दिर कुन शैलीमा निर्मित छन् –
क.) प्यागोडा ख)स्तुपा
ग) शिखरा घ) थानका - नेपालको इतिहासमा पहिलो पटक निजामति कर्मचारीहरुको संयुक्त टोलि-१५ जनामध्ये ९ जना) ले कहिलेे सगरमाथाको सफल आरोहण गरेको थियो –
क.) २०६८ जेष्ठ ५ ख)२०६८ जेष्ठ ४
ग) २०६९ जेष्ठ ०६ घ) २०७० जेष्ठ ४ - आङ्ग सान सुकीको चारदिने नेपाल भ्रमण कहिले भयो –
क.)२०७१ जेठ ३० देखि असार २ सम्म ख)२०७२ जेठ ३० देखि असार २ सम्म
ग)२०७० जेठ ३० देखि असार २ सम्म घ) २०६९ जेठ ३० देखि असार २ सम्म - If POND is coded as RSTL, how is HEAR written in that code ?
(a) GHIJ (b) GHIZ
(c) JIGZ (d) JCIZ - If TABLE is coded as GZYOV, how is JUICE coded ?
(a) OZLFJ (b) QFRXV
(c) HOFAD (d) QZHMT -
Sunil started walking from a point ‘P’ towards South. After walking 40 m, he took a left turn. He then walked 30 m and reached a point Q. what is the straight line distance between P and Q, and Q is towards which direction of P?
(a) 60 m, South- East (b) 50 m, South- West
(c) 50 m, South – East (d) None of the above
- What should come next in the following series of numbers?
2 2 3 2 3 4 2 3 4 5 2 3 4 5 6 2 3 4 5 6 7 2 3 4 5 6 7
(a) 2 (b) 3
(c) 4 (d) None of these - An oasis always has
(a) Travelloers (b) Water (c) Sand (d) Camels - A hospital always has
(a) Nurse (b) Room (c) Telephone (d) Doctor - A bulb always has
(a) Filament (b) Light (c) Glass (d) Current - Which one of the following is not a prime number?
(a) 31 (b) 61 (c) 71 (d) 91 - Which one of the following cannot be the square of a natural number?
(a) 30976 (b) 75625 (c) 28561 (d) 143642 - The smallest 3–digit prime number is:
(a) 103 (b) 107 (c) 109 (d) None of these
उत्तरहरु
१. ग २. क ३. ग ४. क ५. ख ६. क ७. ख ८.क ९. क १०.क ११. क १२. ग १३. क १४. ख १५. क १६. C १७. B १८. C १९. D 20. B 21. D 22. A 23. D 24. D 25. D
Nice information to candidates searching for job
Very Good web site but there is not option for downloading and printing.
Dear Surjan Rokaya,
यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।
It is a good website but how to download the question ? And there is any option of printing.
यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Copy Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।
its a good for us because we are new for lokseva