शाखा अधिकृत नमुना प्रश्नपत्र (२०७२ पौष २२)

6
176
views
  1. राणा शासनको विरोध गरेकाले लखन थापालाई जंगबहादुरले कहिले मृत्युदण्ड दिएका थिए-
    क) १९३४   ख.) १९३५ model question
    ग) १९३३    घ) १९३६
  2. वीर अस्पतालको निर्माण कसले गरेको हो –
    क.)बीर शम्सेर   ख)देवशमसेर
    ग) चन्द्र शमसेर    घ) मोहन शमशेर
  3. पहिलो कलेजत्रि-चन्द्र कलेजको स्थापना -पटना विश्वविद्यालयबाट सम्बन्धनलिई) कहिले भएको हो –
    क.) वि.सं. १९७०   ख)वि.सं. १९७७
    ग) वि.सं.१९७६      घ) वि.सं. १९७८
  4. अन्तिम राणा प्रधानमन्त्रीको हुन् –
    क.) मोहन शम्सेर   ख.) देवशमसेर
    ग) चन्द्र शमसेर    घ) बीर शम्सेर
  5. कृष्णप्रसाद भट्टर्राईको नेतृत्वमा अन्तरिम सरकार गठन कहिले भयो –
    क.) २०४६ बैशाख ५     ख.)२०४७ वैशाख ६
    ग) २०४५ बैशाष ५ गते   घ) २०४८ बैशाष ६
  6. भुटानी शरणार्थीे कहिले देखि नेपाल प्रवेश गरेका हुन-
    क) २०४७ मंसिर १२   ख)२०४८ मंसिर १२
    ग) २०४९ मंसिर १२   घ) २०४७ मंसिर १३
  7. नेपालमा इतिहास शिरोमणी बाबुराम आचार्य हुन् भने नेपाली इतिहासको एक्लो वृहस्पति भनेर कसलाई चिनिन्छ –
    क.) जयराज पन्त    ख) नयराजपन्त
    ग) बेदराज         घ) गहेन्द्र शमशेर
  8. वेद चार प्रकारका छन् भने पञ्चम वेद भनेर के लाई भनिन्छ –
    क.) इतिहास    ख) ऋगवेद
    ग) भूगोल     घ) अर्थवेद
  9. नेपालको हालको पाटन शहरको पुरानो नाम के थियो –
    क.) मनिगल     ख) काष्ठमान्डप
    ग) सिगल      घ) कान्तिपुरी
  10. नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन जस्तै द्वापर युगमा के भनिन्थ्यो – –
    क) मुक्तिसोपन     ख)सोपन
    ग) युक्तिसोपन   घ)मापन
  11. राजा जनकको अर्को नाम के हो –
    क.) शिरध्वज    ख)राजध्वज
    ग) पवनध्वज    घ) गगनध्वज
  12. प्राचिनकालमा मिथिलालाई के भनिन्थ्यो –
    क.) सदेह    ख) जनक राज्य
    ग)विदेह    घ) राम राज्य
  13. तलेजु भवानी, पशुपतिनाथ र चांगुनारायणको मन्दिर कुन शैलीमा निर्मित छन् –
    क.) प्यागोडा    ख)स्तुपा
    ग) शिखरा       घ) थानका
  14. नेपालको इतिहासमा पहिलो पटक निजामति कर्मचारीहरुको संयुक्त टोलि-१५ जनामध्ये ९ जना) ले कहिलेे सगरमाथाको सफल आरोहण गरेको थियो –
    क.) २०६८ जेष्ठ ५    ख)२०६८ जेष्ठ ४
    ग) २०६९ जेष्ठ ०६    घ) २०७० जेष्ठ ४
  15. आङ्ग सान सुकीको चारदिने नेपाल भ्रमण कहिले भयो –
    क.)२०७१ जेठ ३० देखि असार २ सम्म     ख)२०७२ जेठ ३० देखि असार २ सम्म
    ग)२०७० जेठ ३० देखि असार २ सम्म    घ) २०६९ जेठ ३० देखि असार २ सम्म
  16. If POND is coded as RSTL, how is HEAR written in that code ?
    (a)  GHIJ            (b)    GHIZ
    (c)  JIGZ             (d)  JCIZ
  17. If TABLE is coded as GZYOV, how is JUICE coded ?
    (a)  OZLFJ          (b)    QFRXV 
    (c)   HOFAD       (d)  QZHMT
  18. Sunil started walking from a point ‘P’ towards South. After walking 40 m, he took a left turn. He then walked 30 m and reached a point Q. what is the straight line distance between P and Q, and Q is towards which direction of P?

      (a)  60 m, South- East           (b)   50 m, South- West

    (c)   50 m, South – East      (d)        None of the above

  19. What should come next in the following series of numbers?
    2 2 3 2 3 4 2 3 4 5 2 3 4 5 6 2 3 4 5 6 7 2 3 4 5 6 7
    (a)   2                   (b)   3
    (c)   4                   (d)  None of these
  20. An oasis always has
    (a)   Travelloers    (b)   Water       (c)   Sand             (d)   Camels
  21. A hospital always has
    (a)   Nurse            (b)   Room          (c)   Telephone     (d)   Doctor
  22. A bulb always has
    (a)   Filament      (b)   Light          (c)   Glass             (d)   Current
  23. Which one of the following is not a prime number?
    (a)   31                      (b)   61                      (c)   71                      (d)  91
  24. Which one of the following cannot be the square of a natural number?
    (a)   30976                (b)   75625                (c)   28561                (d)  143642
  25. The smallest 3–digit prime number is:
    (a)   103                   (b)   107                    (c)   109            (d)   None of these

 

 

उत्तरहरु

१. ग  २. क  ३. ग  ४. क  ५. ख  ६. क  ७. ख  ८.क   ९. क    १०.क  ११. क  १२.  ग  १३. क  १४. ख  १५.  क  १६. C    १७. B  १८. C    १९.  D   20. B    21. D  22. A    23. D   24. D   25. D

6 COMMENTS

    • Dear Surjan Rokaya,

      यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।

    • यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Copy Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.