शाखा अधिकृत प्रथम पत्र नमुना प्रश्नहरु

2
998
views
  1. नेपालको हिमाली, पहाडी र तर्राई प्रदेशले कुल भू-भागको प्रतिशत भू-भाग ओगटेको छ –
    क.) हिमाली, पहाडी, तर्राई – १५, ६८, १७ प्रतिशतmodel question
    ख.) हिमाली, तर्राई, पहाडी- ६८, १५, १७ प्रतिशत
    ग.) पहाडी, हिमाली, तर्राई- १७, ६८, १५ प्रतिशत
    घ.)हिमाली, पहाडी, तर्राई- १७, ६८, १५ प्रतिशत
  2. तराई प्रदेश समुद्र सतहदेखि कति मिटरको उचाइमा फैलिएको छ –
    क.) मिटरदेखि ७०० मिटरसम्म      ख.)मिटरदेखि ६०० मिटरसम्म
    ग.) मिटरदेखि ६०० कि.मि. सम्म     घ.) मिटरदेखि ७०० कि.मि. सम्म
  3. हिमाली प्रदेशमा कति जिल्ला पर्दछन् –
    क.) १६ वटा          ख.)१७ वटा
    ग.)१८ वटा           घ.) १९ वटा
  4. पहाडी प्रदेशले कुल भू-भागको कति प्रतिशत ओगटेको छ –
    क.) ६० प्रतिशत    ख.)६५ प्रतिशत
    ग.)६८ प्रतिशत      घ.) ७८ प्रतिशत
  5. तर्राई प्रदेशले कुल भू-भागको कति प्रतिशत ओगटेको छ –
    क.)१७प्रतिशत     ख.)१८ प्रतिशत
    ग.)१९ प्रतिशत    घ.) २० प्रतिशत
  6. महेन्द्र राजमार्गको सबैभन्दा अग्लो भू-भाग कुन जिल्लामा पर्दछ-
    क.)कैलाली   ख.)बाँके
    ग.)दाङ     घ.) अर्घाखाँची
  7. तलकामध्ये कुन नवीकरणीय स्रोतभित्र पर्दैन –
    क.)हावा, माटो, पानी, वनस्पति     ख.)हावा, पानी, माटो, जंगल
    ग.)कोइला, माटो, रुख, हिमाल       घ.) माथिकाकुनै पनिहोइन
  8. निम्न वस्तुहरु कुन स्रोतका हुन् – (डिजेल, पेट्रोल, खनिज, धातु)
    क.)अनवीकरणीय       ख.)नवीकरणीय
    ग.)अनन्त             घ.) नासवान
  9. अरुण, बाग्मती, तामाकोशी, सुनकोशीमध्ये कुन दोस्रोस्तरको नदी हो –
    क.)वाग्मती          ख.)अरुण
    ग.)सुनकोशी          घ.) तामाकोशी
  10. कोशीको लम्बाइ कति छ –
    क.)७१५कि.मि.     ख.)७२० कि.मि.
    ग.)७३५ कि.मि.     घ.) ७४५ कि.मि.
  11. हिमाली प्रदेशमा फल्ने प्रमुख खाद्यान्न बालीहरु कुन-कुन हुन् –
    क.)आलु, जौ, फापर   ख.)आलु मात्र
    ग.) गहुँ र जौ      घ.) फापर, कोदो
  12. जलवायु परिवर्तनले प्रत्यक्ष असर पुर्‍याएको प्रदेश कुन हो –
    क.)चुरे प्रदेश     ख.)हिमालीप्रदेश
    ग.)पहाडी प्रदेश   घ.) तर्राई प्रदेश
  13. संविधानसभाको दोस्रो निर्वाचनमा कति राजनीतिक दलले भाग लिएका थिए-
    क.)१२२   ख.)१३०
    ग.)१२५   घ.)१३४
  14. दोस्रो संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसको प्रतिनिधित्व कति सिटमा थियो –
    क.)९१      ख.)१००
    ग.)६७     घ.) ८८
  15. पहिलो संविधानसभाको निर्वाचनमाकति राजनीतिकदलले भागलिएकाथिए-
    क.)५४    ख.) ५५
    ग.)६७     घ) ६६
  16. पशुपतिको मन्दीर कसले बनाएकाथिए-
    क.) प्रचण्डदेव   ख) रामदेव
    ग) अंशुवर्मा    घ) मानदेव
  17. लिच्छवीकालको शासनशैली कस्तो थियो –
    क.)राजतन्त्रात्मक   ख.) गणतन्त्रात्मक
    ग.) प्रजातान्त्रिक     घ) निरंकुश
  18. ट्रान्सपरेन्सी इन्टरनेशनलले पारदर्शी गतिविधिलाई कदर गरेर सन् १९९९ मा सदाचारको टापु (Island of Intergrity) बाट विभूषित गरिएको न.पा. कुन हो –
    क.) ललितपुर    ख.)भक्तपुर
    ग.) काठमान्डौ    घ) काभ्रे
  19. मल्लहरुकी इष्टदेवीको हुन् –
    क.) तुलजाभवानी   ख.) दुर्गादेवि
    ग.) दक्षिणकालि   घ.) माता भावानी
  20. पृथ्वीनारायण शाहले एकीकरणको शुरुवात गर्नुभन्दा पहिले नेपाल कति राज्यमा विभाजीत थियो –
    क.) ५०    ख)५२
    ग) ६०     घ)६५
  21. नेपालमापहिलोपटक दुरबीनप्रयोग गर्ने राजाको हुन् –
    क.) भुपतेन्द्र मल्ल   ख.) प्रतापमल्ल
    ग) सिद्दिनरसिंह मल्ल   घ) जयप्रकाश मल्ल
  22. पृथ्वीनारायण शाहसँग छाता र जुता माग्ने राजाको हुन् –
    क.जयप्रकाश मल्ल   ख.) भुपतेन्द्र मल्ल
    ग) सिद्दिनरसिंह मल्ल   घ).) प्रतापमल्ल
  23. पृथ्वीनारायण शाहले किर्तिपुरमापहिलो पटक कहिले आक्रमण गरे –
    क.)१८१५   ख.) १८१४
    ग.) १९१४   घ) १८१७
  24. भिमसेनथापाले वि.सं. १८९० मा सिंहनाथ नामक सैनिक पल्टन खडा गरेका थिए । यसका कमाण्डरको थिए –
    क.) माथवर सिंह थापा   ख) भिमसेन थापा
    ग.) कालू पाण्डे    घ) बलभद्र कुवर
  25. नेपाल सरकारले कहिलेदेखि नेपाली नागरिकता अंगेजीभाषमा पनि वितरण शुरु गरेको हो –
    क.) २०६६ पौष   ख) २०६६ मंसिर
    ग) २०६७ मंसिर   घ) २०६८ मंसिर

 

 

 

 

Answer Sheet

1. क     2. ख    3. क      4. ग    5. क    6. ख   7. ग  8.क   9. क  10.ख  11.क  12.ख  13.क    14.क    15. क   16. क   17. क   18. ख    19. क   20.ख   21. ख    22. क   23. ख   24. क   26. ख

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.