राष्ट्रिय बाणिज्य बैकमा फेरी २४९ पदको लागि कर्मचारीको माग

0
108
views

राष्ट्रिय बाणिज्य बैकले आफ्नो केन्द्रीय, क्षेत्रीय तथा शाखास्तरीय कार्यालयहरुमा रिक्त रहेको सहायकस्तर देखी अधिकृत स्तरका विभिन्न २४९ पदहरुको लागि स्थायि पदपूर्ति गर्न कर्मचारी माग गरेको हो । बैकले सहायक प्रवन्धक (तह ६), वरिष्ठ सहायक, बरिष्ठ सहायक नगद तथा बरिष्ठ सहायक कम्प्यूटर (तह ५) तथा सहायक र सहायक नगद पदमा आवेदन खुल्ला गरेको हो । साथै बैकले मिति २०७३ असोज २८ गतेसम्म आफ्नो केन्द्रीय कार्यालय सिंहदरबार प्लाजाबाट फारम भरी आवेदन दिन सूचित गरेको छ ।

  • पद
    • सहायक प्रवन्धक (तह ६)    – ६९       Download Syllabus
    • वरिष्ठ सहायक (तह ५)    –    १९         Download Syllabus
    • बरिष्ठ सहायक नगद (तह ५)    – ५०
    • बरिष्ठ सहायक कम्प्यूटर (तह ५)  ६     Download Syllabus
    • सहायक (तह ४)    –  ५५
    • सहायक नगद (तह ४)    –  ५०
  • फारम पाइने र बुझाउने  स्थान : बैकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा वा  Download Form Here
  • फारम भर्ने अन्तिम मिति: २०७३।०६।२८ तोब्बर दस्तुर २०७३।०७।०५

बैकको बिस्तृत सूचना हेर्नुहोस्

राष्ट्रिय बाणिज्य बैक सूचना

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.