नेपालको सरकारी (निजामती सेवा) जागिरको लागि पाठ्यक्रमदेखी, सूचाना प्रकाशन, लिखित परिक्षा, अन्तर्वार्ता लगायतका सम्पूर्ण कार्य लोक सेवा आयोगले गर्ने गर्दछ । लोक सेवा आयोगले हरेक वर्ष गर्ने आफ्नो कार्यको कार्य तालिका नै सर्वजनिक गरी नेपालमा सरकारी पदका लागि विज्ञापन गर्ने गर्दछ । त्यसैले यदि सरकारी जागिर खान उत्सुख हुन हुन्छ भने लोक सेवा आयोगको बार्षिक कार्य तालिका हेर्नु पर्ने हुन्छ । कुन पदका लागि कहिले खोल्छ त लोक सेवा आयोगले विज्ञापन ???
लोक सेवा आयोगको वार्षिक कार्य तालिका Download गर्नु होस् ।