शाखा अधिकृतको पाठ्यक्रमा परिमार्जन

0
351
views

लोक सेवा आयोगले आ व २०७०/०७१ देखी लागू गरेको रा.प. तृतीय श्रेणी शाखा अधिकृतको पाठ्यक्रममा परिमार्जन गरेको छ । विगतमा १०० पूर्णाङ्कको एेच्छिक विषयको चौथो पत्रको परिक्षा हुँदै आएकोमा परिमार्जनपछि सो परिक्षालाई ५० पूर्णाङ्कमा सिमित गरिएको छ । ५० वटा बहुबैकल्पिक प्रश्न सोधिने परिक्षाको लागि ४५ मिनेटको समय र उत्तिर्णाङ्क २० तोकिएको छ । परिमार्जित पाठ्क्रम मिति २०७२।०८।२० देखी लागू हुने जनाइको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.