लोक सेवा आयोगको स्थगित भएका नायव सुब्बा र खरिदार सरहका पदहरुको नयाँ परीक्षाा तालिका सार्वजनिक भएको छ । परीक्षा २०७२ जेठ २९ गतेदेखि सुरु हुनेछ ।
नायव सुब्बा को परीक्षाा मितिः –
प्रथम पत्र – २०७२ जेठ २९ गते दिनको ४.३० बजे ।
द्वितीय पत्र – २०७२ जेठ ३० गते दिनको ११.०० बजे ।
तृतीय पत्र – २०७२ जेठ ३० गते दिनको २.३० बजे ।
खरिदार को परीक्षा मितिः-
प्रथम पत्र – २०७२ असार १८ गते दिनको ४.३० बजे ।
द्वितीय पत्र – २०७२ असार १९ गते दिनको ११.०० बजे ।
तृतीय पत्र – २०७२ असार १९ गते दिनको १.०० बजे ।
कम्प्युटर अपरेटर पदको परीक्षााः
मिति २०७२ असार ५ गते दिनको ४.३० बजे
सहायक कम्प्युटर अपरेटर पदको परीक्षाः
२०७२ असार २९ गते ४.३० बजे
स्टाफ नर्सको परीक्षाः
२०७२ असार ५ गते विहान ८.०० बजे
प्राविधिक सहायक शिक्षाा प्रशासन को परीक्षा-
२०७२ असार १२ गते दिनको ४.३० बजे ।
महिला विकास निरीक्षक पदको परीक्षाः
२०७२ असार ९ गते विहान ११.०० बजे प्रथम पत्र र १.०० बजे द्वितीय पत्र
महिला विकास निरीक्षक पदको परीक्षाः
२०७२ असार २७ गते ४.३० बजे प्रथम पत्र र असार २८ गते १.०० बजे द्वितीय पत्र