१. भारतले नेपाली भाषालाई संवैधानिक मान्यता कहिले दियो ?
क) सन् १९९० ख) सन् १९९२ ग) सन् १९९४ घ) सन् १९९७
२. नेपालमा सौर्य उर्जाको अवधारणा कहिलेबाट आएको हो ?
क) सन् १९५५ ख) सन् १९८२ ग) सन् १९९४ घ) सन् १९९९
३. विश्वमै सबैभन्दा लामो राजमार्ग कुन देशमा पर्दछ ?
क) अष्ट्रेलिया ख) अमेरिका ग) चीन घ) रुस
४. गैर आवासीय नेपाली दिवस कहिले मनाइन्छ ?
क) अक्टोबर ९ ख) अक्टोबर १०
ग) अक्टोबर ११ घ) अक्टोबर १२
५. भूमिको नापजाँचको चलन कसले चलाएका हुन् ?
क) मानदेव ख) अंशुवर्मा ग) जयस्थिति मल्ल घ) राम शाह
६. Do or Die कसको भनाइ हो ?
क) टोनी हेगन ख) कार्ल मार्क्स
ग) महात्मा गान्धी घ) नेपोलियन बोनापार्ट
७. नेपालमा सरकारी खर्चलाई कहिलेदेखि चालू र पूँजीगत खर्च गरी वर्गीकरण गरियो ?
क) आ.व. २०६१/६२ ख) आ.व. २०६२/६३
ग) आ.व. २०६३/६४ घ) आ.व. २०६४/६५
८. नेपालमा नागरिक वडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो ?
क) २०५६ ख) २०५९ ग) २०६२ घ) २०६४
९. ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे इश्वर दया राखी मलाई अझ दुःख दे’ यो भनाइ कसको हो ?
क) लक्ष्मीप्रसाद देवकोटा ख) बालकृष्ण सम
ग) लेखनाथ पौड्याल घ) धरणीधर कोइराला
१०. हरियो राहदानी निबन्ध संग्रहका लेखक को हुन् ?
क) गोविन्द गिरी ख) जीवनाथ धमला
ग) राजेन्द्र विमल घ) युवराज नयाँघरे
११. स्वदेशी लगानीमा निर्माण हुने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास कहिले गरियो ?
क) वि.सं. २०६७ असार २ ख) वि.सं. २०६७ जेठ ४
ग) वि.सं. २०६८ जेठ ४ घ) वि.सं. २०६८ असार २
१२. अन्तराष्ट्रिय शौचालय दिवस कहिले मनाइन्छ ?
क. सेक्टेम्बर १९ ख. अक्टुबर १९
ग. नोभेम्बर १९ घ. डिसेम्बर १९
१३. विश्वकै लामो नदी नाइलको लम्बाइ कति छ ?
क) ६६०० कि.मि. ख) ६७८० कि.मि.
ग) ६६९० कि.मि. घ) ६९६० कि.मि.
१४. विश्वकै सबैभन्दा ठूलो ताल कुन हो ?
क) सुपेरियर ताल ख) भिक्टोरिया ताल ग) क्यास्पियन ताल घ) हुरोन ताल
१५. खस मल्ल राज्यको विघटन भई कुन राज्य बनेका थिए ?
क) चौबिसे राज्य ख) बाइसे राज्य ग) दुवै घ) कुनै पनि होइन
१६. बोधिसत्वको अवतार मानिने लिच्छवि राजा को हुन् ?
क) मानदेव ख) अंशुवर्मा ग) जयदेव प्रथम घ) नरेन्द्रदेव
१७. नेपालको पहिलो महिला प्रिन्सिपल को हुन् ?
क) सुशिला थापा ख) सुशिला सिंह
ग) अंगुरबाबा जोशी घ) शान्ति मिश्र
१८. तराई क्षेत्रका जनजातिभित्र कुन जाति पर्दैन ?
क) कुशवाडिया ख) मेचे ग) कोचे घ) ताजपुरिया
१९. अति सिमान्तकृत जातिभित्र नपर्ने कुन हो ?
क) माझी ख) थामी ग) दनुवार घ) सुनुवार
२०. नेपाली साहित्यमा सरुभक्त भनी चिनिने साहित्यकारको वास्तविक नाम के हो ?
क) श्रीधर खनाल ख) भक्तबहादुर श्रेष्ठ
ग) प्रकाश र्राई घ) खुस विक्रम राणा
२१. जिउँदो लास नाटकका नाटककार को हुन् ?
क) बालकृष्ण सम ख) गोविन्दबहादुर मल्ल ‘गोठाले’
ग) विजय मल्ल घ) पहलमानसिंह स्वाँर
२२. नेपालमा राष्ट्रिय योजना आयोगको गठन कहिले भयो ?
क) २०१७ फाल्गुण १ ख) २०१३ श्रावण २६
ग) २०२५ भाद्र ४ घ) २०३२ असार १६
२३. नेपालमा प्रत्येक वर्षकति डिग्री सेल्सियस तापक्रम वृद्धि भएको अनुमान छ ?
क) ०.१ डिग्री ख) ०.०४ डिग्री ग) ०.०६ डिग्री घ) ०.४ डिग्री
२४. विश्वमा र्सवप्रथम सन् १९५१ मा परिवार नियोजनको कार्यक्रम संचालन गर्ने देश कुन हो ?
क) जापान ख) चीन ग) अमेरिका घ) भारत
२५. २०६८ सालको जनगणना अनुसार कति प्रतिशत मानिस सहरमा बसोवास गर्दछन् ?
क) १४ प्रतिशत ख) १६ प्रतिशत ग) १७ प्रतिशत घ) १९ प्रतिशत
२६. विश्व मातृत्व दिवस कहिले पर्दछ ?
क) मार्च ८ ख) मार्च १२ ग) मे १० घ) मे १२
२७. नेपालको पहिलो संविधान नेपाल सरकारको वैधानिक कानुन २००४ मा कति धारा थिए ?
क) धारा ३५ ख) धारा ६८ ग) धारा ७३ घ) धारा ७६
२८. नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समितिमा कति सदस्य रहेका थिए ?
क) १० ख) ११ ग) १५ घ) १६
२९ ‘धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो‘ भन्ने भनाइ कसको हो ?
क) कार्लमार्क्स ख) सुकरात ग) अरस्तु घ) गौतम बुद्ध
३०. जोगीको सहर कोलकाता भए जोगीको देश कुन हो ?
क) नेपाल ख) भारत ग) कोरिया घ) सुडान
१. ख २. ग ३. ग ४. क ५. ग ६. ग ७. क ८. क ९. ख १०. घ ११. ख १२. ग १३. ग १४.ग १५.ग १६.ख १७.ग १८. क १९. ख २०. ख २१.ग २२. ग २३. ग २४.घ २५. ग २६. ख २७. ख २८. घ २९. ख ३०. ग
how to copy this question
यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Copy Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।
how to verify email dai
Your email already verified. Thank you for Subscription.
too good
अत्यन्त उपयोगी साइट रहेछ …
Thankx subodh g….keep upgrading it….
sarei ramro lagyo
Very good