शाखा अधिकृत नमुना प्रश्नपत्र (२०७२ माघ ९)

9
205
views

१. भारतले नेपाली भाषालाई संवैधानिक मान्यता कहिले दियो ?model question

क) सन् १९९०      ख) सन् १९९२  ग) सन् १९९४  घ) सन् १९९७

२. नेपालमा सौर्य उर्जाको अवधारणा कहिलेबाट आएको हो ?

क) सन् १९५५      ख) सन् १९८२  ग) सन् १९९४  घ) सन् १९९९

३. विश्वमै सबैभन्दा लामो राजमार्ग कुन देशमा पर्दछ ?

क) अष्ट्रेलिया        ख) अमेरिका     ग) चीन        घ) रुस

४. गैर आवासीय नेपाली दिवस कहिले मनाइन्छ ?

क) अक्टोबर ९                    ख) अक्टोबर १०

ग) अक्टोबर ११                   घ) अक्टोबर १२

५. भूमिको नापजाँचको चलन कसले चलाएका हुन् ?

क) मानदेव   ख) अंशुवर्मा   ग) जयस्थिति मल्ल      घ) राम शाह

६. Do or Die कसको भनाइ हो ?

क) टोनी हेगन                    ख) कार्ल मार्क्स

ग) महात्मा गान्धी                  घ) नेपोलियन बोनापार्ट

७. नेपालमा सरकारी खर्चलाई कहिलेदेखि चालू र पूँजीगत खर्च गरी वर्गीकरण गरियो ?

क) आ.व. २०६१/६२       ख) आ.व. २०६२/६३

ग) आ.व. २०६३/६४         घ) आ.व. २०६४/६५

८. नेपालमा नागरिक वडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो ?

क) २०५६         ख) २०५९     ग) २०६२      घ) २०६४

९. ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे इश्वर दया राखी मलाई अझ दुःख दे’ यो भनाइ कसको हो ?

क) लक्ष्मीप्रसाद देवकोटा            ख) बालकृष्ण सम

ग) लेखनाथ पौड्याल               घ) धरणीधर कोइराला

१०. हरियो राहदानी निबन्ध संग्रहका लेखक को हुन् ?

क) गोविन्द गिरी                  ख) जीवनाथ धमला

ग) राजेन्द्र विमल                  घ) युवराज नयाँघरे

११. स्वदेशी लगानीमा निर्माण हुने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास कहिले गरियो ?

क) वि.सं. २०६७ असार २  ख) वि.सं. २०६७ जेठ ४

ग) वि.सं. २०६८ जेठ ४    घ) वि.सं. २०६८ असार २

१२. अन्तराष्ट्रिय शौचालय दिवस कहिले मनाइन्छ ?

क. सेक्टेम्बर १९      ख. अक्टुबर १९

ग. नोभेम्बर १९       घ. डिसेम्बर १९

१३. विश्वकै लामो नदी नाइलको लम्बाइ कति छ ?

क) ६६०० कि.मि.        ख) ६७८० कि.मि.

ग) ६६९० कि.मि.         घ) ६९६० कि.मि.

१४. विश्वकै सबैभन्दा ठूलो ताल कुन हो ?

क) सुपेरियर ताल     ख) भिक्टोरिया ताल   ग) क्यास्पियन ताल   घ) हुरोन ताल

१५. खस मल्ल राज्यको विघटन भई कुन राज्य बनेका थिए ?

क) चौबिसे राज्य   ख) बाइसे राज्य     ग) दुवै      घ) कुनै पनि होइन

१६. बोधिसत्वको अवतार मानिने लिच्छवि राजा को हुन् ?

क) मानदेव       ख) अंशुवर्मा     ग) जयदेव प्रथम     घ) नरेन्द्रदेव

१७. नेपालको पहिलो महिला प्रिन्सिपल को हुन् ?

क) सुशिला थापा                 ख) सुशिला सिंह

ग) अंगुरबाबा जोशी               घ) शान्ति मिश्र

१८. तराई क्षेत्रका जनजातिभित्र कुन जाति र्दैन ?

क) कुशवाडिया      ख) मेचे        ग) कोचे        घ) ताजपुरिया

१९. अति सिमान्तकृत जातिभित्र नपर्ने कुन हो ?

क) माझी         ख) थामी       ग) दनुवार      घ) सुनुवार

२०. नेपाली साहित्यमा सरुभक्त भनी चिनिने साहित्यकारको वास्तविक नाम के हो ?

क) श्रीधर खनाल                   ख) भक्तबहादुर श्रेष्ठ

ग) प्रकाश र्राई                     घ) खुस विक्रम राणा

२१. जिउँदो लास नाटकका नाटककार को हुन् ?

क) बालकृष्ण सम                ख) गोविन्दबहादुर मल्ल ‘गोठाले’

ग) विजय मल्ल                  घ) पहलमानसिंह स्वाँर

२२. नेपालमा राष्ट्रिय योजना आयोगको गठन कहिले भयो ?

क) २०१७ फाल्गुण १            ख) २०१३ श्रावण २६

ग) २०२५ भाद्र ४              घ) २०३२ असार १६

२३. नेपालमा प्रत्येक वर्षकति डिग्री सेल्सियस तापक्रम वृद्धि भएको अनुमान छ ?

क) ०.१ डिग्री    ख) ०.०४ डिग्री   ग) ०.०६ डिग्री     घ) ०.४ डिग्री

२४. विश्वमा र्सवप्रथम सन् १९५१ मा परिवार नियोजनको कार्यक्रम संचालन गर्ने देश कुन हो ?

क) जापान        ख) चीन        ग) अमेरिका        घ) भारत

२५. २०६८ सालको जनगणना अनुसार कति प्रतिशत मानिस सहरमा बसोवास गर्दछन् ?

क) १४ प्रतिशत    ख) १६ प्रतिशत    ग) १७ प्रतिशत घ) १९ प्रतिशत

२६. विश्व मातृत्व दिवस कहिले पर्दछ ?

क) मार्च ८       ख) मार्च १२      ग) मे १०        घ) मे १२

२७. नेपालको पहिलो संविधान नेपाल सरकारको वैधानिक कानुन २००४ मा कति धारा थिए ?

क) धारा ३५       ख) धारा ६८    ग) धारा ७३      घ) धारा ७६

२८. नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समितिमा कति सदस्य रहेका थिए ?

क) १०          ख) ११        ग) १५        घ) १६

२९ ‘धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो‘ भन्ने भनाइ कसको हो ?

क) कार्लमार्क्स     ख) सुकरात     ग) अरस्तु       घ) गौतम बुद्ध

३०. जोगीको सहर कोलकाता भए जोगीको देश कुन हो ?

क) नेपाल        ख) भारत       ग) कोरिया      घ) सुडान

 

 

१. ख  २. ग  ३. ग  ४. क   ५. ग   ६. ग   ७. क   ८. क   ९. ख    १०. घ   ११. ख   १२. ग   १३. ग   १४.ग  १५.ग  १६.ख   १७.ग   १८. क   १९. ख   २०. ख   २१.ग  २२. ग   २३. ग  २४.घ   २५. ग   २६. ख   २७. ख   २८. घ   २९. ख   ३०. ग

 

9 COMMENTS

    • यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Copy Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.