शाखा अधिकृत नमुना प्रश्नपत्र (२०७२ माघ ४)

2
203
views
  1. नेपालको नक्सासँग मिल्ने जिल्ला बाग्लुङ हो भने भारतको नक्साको स्वरुपभएको जिल्ला कुन हो –
    A) गोर्खा       C) बाग्लुङ
    B) संखुवासभा D) सोलुखुम्बु
  2. नेपालको कति किलो मिटर भाग भारत र चीनसँग जोडिएको छ –
    A) भारतसँग ११८५ कि.मि. र चीसँग ८५० किमि.model question
    B) चीनसँग ९०० कि.मि. र भारतसँग ११८५ किमि.
    C) भारतसँग १२४५ कि.मि. र चीनसँग ७७५ कि.मि.
    D) चीनसँग १५४० कि.मि. र भारतसँग ९६० कि.मि.
  3. गण्डकी अञ्चलबाट धौलागिरीमा सारिएको जिल्ला कुन हो –
    A) कास्की B) मनाङ
    C) पर्वत D) रोल्पा
  4. महाकाली नदीपारिका दुर्इ गा.वि.स. कुन-कुन हुन् –
    A) चाँदनी र दोधारा B) चाँदनी र ऐर्श्वर्य
    C) दोधारा र मेची D) महाकाली र सल्यान
  5. नेपालको कान्छो अञ्चल कुन हो –
    A) भेरी   B) राप्ती
    C) कर्णाली   D) महाकाली
  6. क्षेत्रफलको दृष्टिले नेपाल विश्वमा कति औं स्थानमा पर्दछ –
    A) ९१ औं B) ९२ औं
    C) ९० औं           D) ९४ औ
  7. सिंजा उपत्यका कुन जिल्लामा पर्दछ –
    A) हुम्ला B) जुम्ला
    C) कालिकोट          D) मनाङ
  8. हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो –
    A) रसुवा B) नुवाकोट
    C) धादिङ D) दोलखा
  9. चारैतिरबाट नदीले छुट्याएको जिल्ला कुन हो –
    A) बाँके B) बर्दिया
    C) कैलाली D) कञ्चनपुर
  10. नेपालको श्रीलंका भन्नाले कुन ठाउँलाई जनाउँछ –
    A)वराह क्षेत्र            B)र्स्वर्गद्वारी
    C) ढोर पाटन         D) कोशीटप्पु
  11. काठमाडौं उपत्यका समुद्र सतहदेखि कति मिटर उचाइमा छ –
    A) १३१० मिटर B) १३३० कि.मि.
    C) १३३८ मिटर              D) १३२० मिटर
  12. हिमालपारिका जिल्ला भनेर कुन-कुन जिल्लालाई जनाउँछ –
    A) मनाङ, गोर्खा B)दार्चुला, बैतडी
    C) मनाङ, मुस्ताङ      D) रोल्पा, डोल्पा
  13. नेपालको क्षेत्रफलको हिसाबले सबभन्दा सानो अञ्चल महाकालीको क्षेत्रफल कति छ –
    A) ६९.८९ कि.मि. B) ६,९८९ वर्ग कि.मि.
    C) ७,५७५ वर्ग कि.मि.        D) ७,९८९ वर्ग कि.मि.
  14. नेपालको कुल क्षेत्रफल कति प्रतिशत भू-भाग भित्री मधेश वा दून प्रदेशले ओगटेको छ –
    A) ८.५ प्रतिशत        B) ९.५ प्रतिशत
    C) १०.५ प्रतिशत             D) ७.५ प्रतिशत
  15. Hill Station of Nepal भनेर कुन प्रदेशलाई चिनिन्छ –
    A) महाभारत B) तर्राई प्रदेश
    C) हिमाली प्रदेश       D) पहाडी प्रदेश
  16. घाँसको भण्डार भनेर कुन क्षेत्रलाई जनाउँछ –
    A) शिवालिक क्षेत्र B) तर्राई
    C) पहाडी                    D) हिमाली प्रदेश
  17. धरातलीय उचाइ बढ्दै जाँदा तापक्रमको अवस्था कस्तो हुन्छ –
    A) बढ्दै जान्छ        B) घट्दै जान्छ
    C) यथावत रहन्छ D) बिस्तारै हल्लिन्छ
  18. नेपालको कुन नदीमा डल्पिmन पाइएको छ –
    A) सेती        B) गण्डकी
    C) कोशी             D) कर्णली
  19. ओलाङचुङगोलाबाट नेपाल प्रवेश गरेको एकमात्र नदी कुन हो –
    A) राप्ती        B) कर्णाली
    C) तमोर             D) अरुण
  20. नेपालको एउटै नामले दुई तिर बहने नदी कुन हो –
    A) गण्डकी      B) राप्ती
    C) कोशी         D) कर्णाली

 

 

 

उत्तरहरु

1.B    2.A      3. C    4.A    5. D    6. C    7.B    8. A    9.C     10. D    11.C   12.C    13. B   14. A     15.D     16.D      17. B   18. D   19. C  20. B

2 COMMENTS

    • यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Copy Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।

Leave a Reply to Subodh Ghimire Cancel reply

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.