- नेपालको नक्सासँग मिल्ने जिल्ला बाग्लुङ हो भने भारतको नक्साको स्वरुपभएको जिल्ला कुन हो –
A) गोर्खा C) बाग्लुङ
B) संखुवासभा D) सोलुखुम्बु - नेपालको कति किलो मिटर भाग भारत र चीनसँग जोडिएको छ –
A) भारतसँग ११८५ कि.मि. र चीसँग ८५० किमि.
B) चीनसँग ९०० कि.मि. र भारतसँग ११८५ किमि.
C) भारतसँग १२४५ कि.मि. र चीनसँग ७७५ कि.मि.
D) चीनसँग १५४० कि.मि. र भारतसँग ९६० कि.मि. - गण्डकी अञ्चलबाट धौलागिरीमा सारिएको जिल्ला कुन हो –
A) कास्की B) मनाङ
C) पर्वत D) रोल्पा - महाकाली नदीपारिका दुर्इ गा.वि.स. कुन-कुन हुन् –
A) चाँदनी र दोधारा B) चाँदनी र ऐर्श्वर्य
C) दोधारा र मेची D) महाकाली र सल्यान - नेपालको कान्छो अञ्चल कुन हो –
A) भेरी B) राप्ती
C) कर्णाली D) महाकाली - क्षेत्रफलको दृष्टिले नेपाल विश्वमा कति औं स्थानमा पर्दछ –
A) ९१ औं B) ९२ औं
C) ९० औं D) ९४ औ - सिंजा उपत्यका कुन जिल्लामा पर्दछ –
A) हुम्ला B) जुम्ला
C) कालिकोट D) मनाङ - हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो –
A) रसुवा B) नुवाकोट
C) धादिङ D) दोलखा - चारैतिरबाट नदीले छुट्याएको जिल्ला कुन हो –
A) बाँके B) बर्दिया
C) कैलाली D) कञ्चनपुर - नेपालको श्रीलंका भन्नाले कुन ठाउँलाई जनाउँछ –
A)वराह क्षेत्र B)र्स्वर्गद्वारी
C) ढोर पाटन D) कोशीटप्पु - काठमाडौं उपत्यका समुद्र सतहदेखि कति मिटर उचाइमा छ –
A) १३१० मिटर B) १३३० कि.मि.
C) १३३८ मिटर D) १३२० मिटर - हिमालपारिका जिल्ला भनेर कुन-कुन जिल्लालाई जनाउँछ –
A) मनाङ, गोर्खा B)दार्चुला, बैतडी
C) मनाङ, मुस्ताङ D) रोल्पा, डोल्पा - नेपालको क्षेत्रफलको हिसाबले सबभन्दा सानो अञ्चल महाकालीको क्षेत्रफल कति छ –
A) ६९.८९ कि.मि. B) ६,९८९ वर्ग कि.मि.
C) ७,५७५ वर्ग कि.मि. D) ७,९८९ वर्ग कि.मि. - नेपालको कुल क्षेत्रफल कति प्रतिशत भू-भाग भित्री मधेश वा दून प्रदेशले ओगटेको छ –
A) ८.५ प्रतिशत B) ९.५ प्रतिशत
C) १०.५ प्रतिशत D) ७.५ प्रतिशत - Hill Station of Nepal भनेर कुन प्रदेशलाई चिनिन्छ –
A) महाभारत B) तर्राई प्रदेश
C) हिमाली प्रदेश D) पहाडी प्रदेश - घाँसको भण्डार भनेर कुन क्षेत्रलाई जनाउँछ –
A) शिवालिक क्षेत्र B) तर्राई
C) पहाडी D) हिमाली प्रदेश - धरातलीय उचाइ बढ्दै जाँदा तापक्रमको अवस्था कस्तो हुन्छ –
A) बढ्दै जान्छ B) घट्दै जान्छ
C) यथावत रहन्छ D) बिस्तारै हल्लिन्छ - नेपालको कुन नदीमा डल्पिmन पाइएको छ –
A) सेती B) गण्डकी
C) कोशी D) कर्णली - ओलाङचुङगोलाबाट नेपाल प्रवेश गरेको एकमात्र नदी कुन हो –
A) राप्ती B) कर्णाली
C) तमोर D) अरुण - नेपालको एउटै नामले दुई तिर बहने नदी कुन हो –
A) गण्डकी B) राप्ती
C) कोशी D) कर्णाली
उत्तरहरु
1.B 2.A 3. C 4.A 5. D 6. C 7.B 8. A 9.C 10. D 11.C 12.C 13. B 14. A 15.D 16.D 17. B 18. D 19. C 20. B
How to download this question ? give me idea.
यस साइट मा प्रकाशन हुने सबै सामग्रीहरुला बाहिरी रुपमा Copy Protect गरिएको छ । यस साईटमा प्रकाशित हुने सबै सामग्रीहरु प्राप्त गर्न Subscribe मा आफ्नो e-mail राखी subscribe गर्नुहोस् र आफ्नो e-mail verify गर्नुहोस् ।