शाखा अधिकृत नमुना प्रश्नपत्र (२०७२ माघ १३)

4
485
views

१. नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?
क) वि.सं. २०६९ श्रावण १२   ख) वि.सं. २०६8 श्रावण १२
ग) वि.सं. २०70 श्रावण १3    घ) वि.सं. २०69 श्रावण १3model question

2. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हन् ?
क) हरीदेव  ख) नरदेव   ग) भीमदेव  घ) बरदेव

3 . वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल राजा को हुन् ?
क) अरी मल्ल  ख) अभय मल्ल  ग) प्रतप मल्ल  घ) जयस्थिती मल्ल

4. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम कुन देशबाट प्रारम्भ भएको हो?
क) जर्मनी  ख) फ्रन्स  ग) बेलायत  घ) भारत

5. सर्बप्रथम राष्ट्रिय झन्डा प्रयोग गर्ने देश कुन हो?
क)बेलायत   ख) चीन  ग) डेनमार्क  घ) फ्रान्स

6. नेपालले जस्तै शनिबार बिदा दिने देश कुन हो?
क)बेलायत  ख) जापान  ग)इजरायल  घ) रुस

7. भारत का सम्राट अशोकले लडेको एउटा मात्र युद्ध कुन हो ?
क) कलिङ को युद्ध ख) देउथलको युद्ध ग) अल्मोडाको युद्ध  घ) कुनैपनि हैन

8. अर्थमन्त्री डा. रामशरण महतले २०७2 असार २९ गते सार्वजनिक गरेको आ.व २०७2\७3 को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य किटान गरेको छ ?
क) ५  ख)६  ग) ७  घ) 3

9. मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?
क) धर्म धिकारी ख) दण्ड नायक ग) उभय  घ)सर्वदण्डनायक

10. कौटिल्यको वास्तविक नाम के हो ?
क) हरी गुप्त  ख) कृष्ण गुप्त  ग) विष्णु गुप्त  घ) राम गुप्त

11. तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा गरिएको हो ?
क) वि.सं २०६5 मंसिर १६ गते  ख) वि.सं २०६६ मंसिर १६ गते
ग) वि.सं २०६4 मंसिर १६ गते    घ) वि.सं २०६7 मंसिर १६ गते

12 .नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
क) वि.सं.२००८ माघ २१ गते   ख) वि.सं.२००८ पुष २१ गते
ग) वि.सं.२००८ श्रवण २१ गते   घ) वि.सं.२००८ असार २१ गते

13. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?
क) तोरी   ख) तेल  ग) चिउरा  घ) टोपी
14. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
क) दैलेख   ख) डडेल्धुरा  ग) दोलखा  घ) रामेछाप

15. “चिना हराएको मान्छे” पुस्तकको लेखकको हुन ?
क) विजयकुमार पाण्डे ख) हरिवंश आचार्य ग) मदनकृष्ण श्रेष्ठ   घ) जगदिश घिमिरे

16. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?
क) प्रथम विश्व  ख) दोस्रो विश्व   ग) तेस्रो विश्व   घ) चौथो विश्व

17 . सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालित छ ?
क) बर्दिया  ख) बाँके  ग) सुर्खेत  घ) कैलाली

18. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?
क) 20.2%  ख) 21.4%  ग) 20.4%  घ) २१.०२%

19. नेपाल पिक कुन जिल्लामा पर्छ ?
क) पाँचथर ख) झापा ग) ताप्लेजुङ  घ) संखुवासभा

20.सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा कति उचाईमा रहेको छ ?
 क) १६७७ मिटर  ख) 1776 मिटर  ग) 1767 मिटर  घ) 1768 मिटर

21.सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?
क) बारौ चुली  ख) तेह्रौ चुली  ग) चौधौ चुली  घ) पन्ध्रौ चुली

22.रेडियो नेपालको स्थापना कहिले भएको हो ?
क) बि.स.२००6 चैत्र २०   ख) बि.स.२००७ चैत्र २०
ग) बि.स.२००8 चैत्र २०   घ) बि.स.२००9 चैत्र २०.

23. साहित्यमा कति वटा रस छन ?
क) 7 रस ख) 8 रस  ग) ९ रस  घ) 6 रस

24. प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक प्रणालीमा पुग्ने हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका लागि डिजास्टर रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ ?
क) काठमाडौ  ख) हेटौंडा  ग) बिरगंज  घ) भैरहव

25.नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
क) वि.सं २०६८ जेठ ३१ गते      ख) वि.सं २०६7 जेठ ३१ गते
ग) वि.सं २०६८ असार ३१ गते    घ) वि.सं २०६7 असार ३१ गते

 

 

 

उत्तरहरु

1 क   2. घ   3. ख  4. क  5.ग  6. ग 7. क  8. ख  9. ग  10. ग 11. ख 12. क  13. ख  14. ग 15. ख 16.  घ  17. ख  18. घ  19. ग 20. क 21. घ  22. ख  23 ग 24. ख  25. क

4 COMMENTS

        • प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक प्रणालीमा पुग्ने हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका लागि डिजास्टर रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ ?
          क) काठमाडौ ख) हेटौंडा ग) बिरगंज घ) भैरहव
          Answer is updated. correct Answer is २४ ख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.