सूचना प्रविधि सीप परिक्षण नमुना प्रश्नपत्र Set -I

0
845
views

लोक सेवा आयोगबाट  रा. प. तृतीय श्रेणी शाखा अधिकृत तहको स्वीकृत पाठ्‍यक्रमानुसार सञ्‍चालन हुने सूचना प्रविधि सीप परिक्षणलाई सहयोग पुग्‍ने उद्देश्य तथा धरै साथीहरुको अनुरोधमा सूचना प्रविधि सीप परिक्षण नमुना प्रश्नपत्र बनाउने कोशिस गरेको छु । आशा छ मेरो यो सानो प्रयासले धेरै साथीहरुलाई सहयोग पुर्‍याउने छ । साथै यो पहिलो नमुना प्रश्‍नपत्र भएको हुँदा यसमा केही कमी कमजोरी रहेको छ भने त्यसलाई पुन: सुधार गर्दै अन्य Set हरु पनि निर्माण गरी प्रकाशित गर्ने छु ।

पुरा नमुना प्रश्‍नको Set – I Download Button मा Click गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.