१. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
– ताप्लेजुङ र दार्चुला
२. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
३. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
४. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?
– सन्१९६९
५. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
– ४.५%
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
– रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ?
– १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
– शैलजा आचार्य
९. अल्वर्ड आइस्टानको बारेमा तलका कुन कुन भनाइ ठिक छ ???
क) आइस्टाइनको जन्म फ्रान्समा भएको थियो ।
ख)उनले सन् १९२१ मा नोबेल पुरस्कार पाएका थियो ।
ग) उनको मृत्यु अमेरिकामा भएको थियो ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
– बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
– चितवन
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ?
– रोबर्ट मुगाबे
१३. युवा नीती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
– १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
– दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
– अष्ट्रेलिया
१६. IMF को SDR Basket मा थपिएको छ ?
– रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल – एसिया
नाइल – अफ्रिका
मरे – अष्ट्रेलिया
भोल्गा – युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
– ट्रान्स साइबेरियन रेल लिक
१९. अरब स्प्रिङ कुन देशबाट सुरुवात भएको हो ?
– ट्युनिसिया
२० Price Floor के सग सम्बन्धित छ ?
– A price floor is the lowest legal price a commodity can be sold at.
२१ साउदी अरेवियामा महिलाले भोट हाल्न पाएको मिति कुन हो
– २०१५
२३ कुन हरित ग्याँस होइन ।
– नाइट्रोजन
२४ तल दिएका मध्ये कुन सही होइन
– LCD दिएको मध्यबाट
२५ रातो रक्त कोषको निर्माण कहाँ हुन्छ
– हड्डी भित्रको बोन म्यारोमा
२६ तलका मध्ये कुन चाही पञ्चशिलको सिद्धान्तमा पर्दैन
– सुरक्षा
२७ नेपालको संविधान को धारा ५८ मा के छ
– अवशिष्ट अधिकार
२८ शान्ति सन्धीमा हस्ताक्षर भएको स्थान
– पेरिस or भर्सेलिज not sure
२९ निम्न मध्ये सोम बंशी राजा को होइनन्
– भूमी बर्मा
३० निम्न मध्ये कुन चीन सरकारको सहयोगमा निर्माण भएको होइन
– लामोसाँघु जिरी सडक
३१ खड्ग निसान अड्डा सम्बन्धी प्रश्न (पुरा प्रश्न याद भएन)
३२ तलको भनाई कुन ठिक छ
क) संबैधानिक आयोगले आफ्नो बार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्छ
ख) संबैधानिक परिषद्को सदस्यमा प्रतिनिधी सभाको उपसभामुख रहन्छन्
ग) सन्धी सम्झौता गर्ने अधिकार प्रदेश सरकारमा छ
घ) राष्ट्रिय सुरक्षा परिषद्को सदस्यमा मुख्य सचिव रहन्छन
– ख र घ ठीक
३३ नारायण वाग्ले – पल्पसा क्याफे किताब को जोडा मिलाउने (पुरा प्रश्न याद भएन)
३४ देवीघट जलविद्युत आयोजना – नुवाकोट जोडा मिलाउने (पुरा प्रश्न याद भएन)
३५ सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो
– रुपन्देही
३६ दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ?
– विर समशेर
३७ CITES के सँग सम्बन्धित छ ?
– लोपोन्मुख बन्यजन्तु
३८ पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
– रासायनिक
३९ जोडा मिलाउने
दुग्ध संस्थान – औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान – समाजिक क्षेत्र
खानेपानि संस्थान – जनउपयोगि
४० खेल सम्बन्धी जोडा मिलाउने
धनुषवाण – भुटान
भलिबल – श्रीलंका
पाकिस्तान / भारत – हकि
मलेसिया – टेबलटेनिस
कब्बडी- बङ्लादेश
४१ तलको कुन ठीक छ
EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । – बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । – ठिक
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१ HIJ:MNO, RST: ?
– WXY
५२ If CONCEPT is written as unmulqr and FRIEND is written as ysglmt then PREDICT is written as
– qsltugr
५३
५४ तलको चित्रमा कति वटा वर्ग छ – ९ वटा
५५ Best relation Between Hospital, Nurse and patient
५६
५७ A ले कुनै काम २० दिनमा ८०% गर्छ र B लाई बोलाएर A र B मिली बाँकी काम ३ दिनमा सिध्याउछ । यदि उक्त काम B एक्लैले गरे कति दिनमा सकिएला ??
–
५८ एउटा पोकामा केही चक्लेट थियो ।रामले त्यसमध्ये एउटा खाएर बाँकीको आधा भाईलाई दियो फेरि बाँकी रहेको मध्येबाट
एउटा खाएर आधा बहिनीलाई दिदा ऊसँग अझै ७ वटा चक्लेट छन् भने सुरूमा त्यस पोकोमा सुरुमा कति वटा चक्लेट थियो ?
– ३१
५९ A B C र D ले कुनै रकम 1:2:3:4 को अनुपातमा प्राप्त गर्दछन् । C ले D ले भन्दा 1000 रूपैया बढी पाए A ले कति रुपैया प्राप्त गर्यो ।
– 4000
६०
अन्य प्रश्न क्रमैसंग राख्ने छू ।
full question and answer rakhnu paro
I am searching. Sabai question payepachi sure Update garne chu. Please visit again.
thanks for the information!
If possible plz update the IQ questions…
full question ko wait ma chau. plz keep it as soon as possible
i have a question…. can i asked…?
plz don’t mind….. i m a student of M.Sc.Ag. now i m in bangladesh ,,,
i wann know abt PSC exam for first class officer job … for dis kind job need any general knowledge preparation …?
२०७४ साल को रखिदिनुस न