३५ जनाको लागि रोजगारीको अवसर (फारम र Syllabus सहित)

4
235
views

नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लि. ले आज २०७३।०३।१३ गते कर्मचारी आवश्यक्ताको सूचना प्रकाशित गरी अधिकृत देखी सहायक तहसम्मका विभिन्न ३५ जना कर्मचारी माग गरेको हो ।

उक्त कम्पनीले प्रशासन समूहको ५ , लेखा समूहको  ४ जना अधिकृत गरी ९ जना अधिकृत माग गरेको हो भने बरिष्ठ सहायक ६,  बरिष्ठ सहायक (लेखा) ६, कम्यूटर सहायक २, सह सहायक १० र कम्प्यूटर सहायक २ गरी जम्मा ३५ जनाको लागि दरखास्त माग गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले विज्ञापन प्रकाशित भएको मितिले ३० दिनभित्र कम्पनीको प्रधान कार्यालयमा फारम बुझाउन सूचित गरिएको छ ।

कम्पनीको विस्तृत सूचना

दरखास्त फारम Download गर्नुहोस्

Syllabus

शाखा अधिकृत तह ६

शाखा अधिकृत (लेखा) तह ६

बरिष्ठ सहायक तह ५

बरिष्ठ सहायक (लेखा) ५

कम्प्यूटर सहायक तह ५

सह सहायक तह ४

कम्प्यूटर सहायक तह ४

 

4 COMMENTS

Leave a Reply to dipendra Cancel reply

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.