नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लि. ले आज २०७३।०३।१३ गते कर्मचारी आवश्यक्ताको सूचना प्रकाशित गरी अधिकृत देखी सहायक तहसम्मका विभिन्न ३५ जना कर्मचारी माग गरेको हो ।
उक्त कम्पनीले प्रशासन समूहको ५ , लेखा समूहको ४ जना अधिकृत गरी ९ जना अधिकृत माग गरेको हो भने बरिष्ठ सहायक ६, बरिष्ठ सहायक (लेखा) ६, कम्यूटर सहायक २, सह सहायक १० र कम्प्यूटर सहायक २ गरी जम्मा ३५ जनाको लागि दरखास्त माग गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले विज्ञापन प्रकाशित भएको मितिले ३० दिनभित्र कम्पनीको प्रधान कार्यालयमा फारम बुझाउन सूचित गरिएको छ ।
कम्पनीको विस्तृत सूचना
दरखास्त फारम Download गर्नुहोस्
Syllabus
म computers opreter को लागि फोम भर्न चहान्छु तर कहाँ हो
यो ठाँउ please हजुरको detelles दिनुस्
i like this site.
Practical questions pani paunu vako chh bhane site ma rakhidinu paryo hajur
exam kaile hunx ne sir? tq a lot sir for info..