नेपाल टेलिभजनको विभिन्न सेवा, समूह, उपसमूहहरुको विभिन्न रिक्त पदहरुको लिखित परीक्षाद्धारा पदपूर्ति गर्न योग्यता पुगेका नेपाली नागरिकहरुको लागि सूचना प्रकाशित गरिएको छ । योग्यता पुगेका नागरिकहरुले मिति २०७४।०९।२९ गतेभित्र आवेदन पेश गर्न सूचना गरिएको छ । सूचना निम्नानुसार रहेको छ ।