रोजगारी @ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा

0
252
views

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका रिक्त रहेको ईञ्जिनियर, सब-ईञ्जिनियर तथा अ. सब-ईञ्जिनियरहरु करारमा नियुक्त गर्न पदपुर्तिको सूचना प्रकाशित भएको छ । ईच्छुक नेपाली नागरिकहरुले प्राधिकरणद्धारा स्वीकृत दरखास्त फारम भरी दरखास्त दिनु आह्वान गरिएको छ ।

 

थप जानकारी

प्रथम पटक प्रकाशित मितिः २०७४।०४।३१

दरखास्त दिने स्थानः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालय, थापाथली, काठमाडौ

परिक्षाको किसिमः लिखित र अन्तर्वार्ता

फारम फर्ने अन्तिम मितिः २०७४।०५।१४ गतेसम्म

सम्पर्क मिति ः २०७४।०५।१५

दरखास्त फारम: www.nra.gov.np  (Click Here to Download)

सम्पर्क न‌. ०१-४२६२७९२

अन्य जानकारीको लागि तलको सूचना हेर्नुहोस्

 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.