राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका रिक्त रहेको ईञ्जिनियर, सब-ईञ्जिनियर तथा अ. सब-ईञ्जिनियरहरु करारमा नियुक्त गर्न पदपुर्तिको सूचना प्रकाशित भएको छ । ईच्छुक नेपाली नागरिकहरुले प्राधिकरणद्धारा स्वीकृत दरखास्त फारम भरी दरखास्त दिनु आह्वान गरिएको छ ।
थप जानकारी
प्रथम पटक प्रकाशित मितिः २०७४।०४।३१
दरखास्त दिने स्थानः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालय, थापाथली, काठमाडौ
परिक्षाको किसिमः लिखित र अन्तर्वार्ता
फारम फर्ने अन्तिम मितिः २०७४।०५।१४ गतेसम्म
सम्पर्क मिति ः २०७४।०५।१५
दरखास्त फारम: www.nra.gov.np (Click Here to Download)
सम्पर्क न. ०१-४२६२७९२
अन्य जानकारीको लागि तलको सूचना हेर्नुहोस्