- चिकित्सा शास्त्र तर्फ :
१. विल्लीयम सी क्याम्पबेल ( अमेरिका )
२. सांतोशी ओमुरा ( जापान )
३. युयु टु ( चिन ) ( महिला )
- भौतिक शास्त्र तर्फ :
१. ताकाकी काजिता ( जापान )
२. आर्थर बि. म्याकडोनाल्ड ( क्यानाडा ) - रसायन शास्त्र तर्फ :
१. थोमस लिंदल ( बेलायत )
२. पौल मोदरिक ( अमेरिका )
३. अजिज स्यानकर ( अमेरिका ) - साहित्य तर्फ :
१. स्वेतलाना अलेक्सिबिच ( बेलारुस ) ( महिला ) - शान्ति तर्फ :-
१. नेसनल डाइलोग काटरर ( ट्युनिसिया को नागरिक समाज ) - अर्थशास्त्र तर्फ :
१. अंगस डीटन ( अमेरिका )