नागरिक लगानी कोषको लिखित परीक्षा कार्यक्रम तथा परिक्षा भवन कायम गरेको सूचना

0
126
views

नागरिक लगानी कोषको पूर्व प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आन्तरिक र खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाको कार्यक्रम तथा परिक्षा भवन प्रकाशित भएको छ । आज प्रकाशित सूचना अनुसार विभिन्न १० पदका परिक्षा मिति २०७४।०९।२५ देखी मिति २०७४।०९।२९ गतेसम्मा सञ्चालन हुने छ ।

प्रकाशित सूचनाको विस्तृत विवरण निम्‍नानुसार रहेको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.