नेपाल खाद्य संस्थानको रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र दरखास्त आह्वान गरिएको छ । इच्छुक उम्मेदवारहरुले संस्थानको केन्द्रीय कार्यालय भद्रकाली प्लाजाबाट रु.५० तिरी फारम प्राप्त गर्न तथा बुझाउन सक्नेछन् । थप जानकारीको लागि तलको विज्ञापन हेर्नुहोला ।

Download Syllabus
•वरिष्ठ सिभिल इन्जिनीयर (तह -७)
•गुणस्तर नियन्त्रण अधिकृत (तह-६)