नेपाल खाद्य संस्थानमा रोजगारीको अवसर (Syllabus सहितको सूचना)

0
850
views

नेपाल खाद्य संस्थानको रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र दरखास्त आह्वान गरिएको छ । इच्छुक उम्मेदवारहरुले संस्थानको केन्द्रीय कार्यालय भद्रकाली प्लाजाबाट रु.५० तिरी फारम प्राप्त गर्न तथा बुझाउन सक्नेछन् । थप जानकारीको लागि तलको विज्ञापन हेर्नुहोला ।

Officer, Junior Assistant & Assistant Vacancy on Nepal Food Corportation

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.