नेपालको प्राचिन र मध्यकालको इतिहास

1
526
views

प्राचिनकालमा नेपाल एक दुर्गम पहाडी मुलुक भएका कारणले विदेशी आक्रमणकारीहरुबाट मुक्त तर विदेशी शरणार्थीहरुको लागि भरपर्दो आश्रय स्थलको रुपमा रहेको थियो । नेपाल राज्यको विकासमा गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल, शाक्य लगायत शासन कालमा नेपालको संस्कृती धर्म कालको विकासमा निकै योगदान रहेको छ । नेपालको इतिहास लाई प्राचिन र आधुनिक गरी २ भागमा विभाजन गरेर अध्ययन गर्ने गरेको पाइन्छ । श्री ५ पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका विजय गरेपश्चातको समयलाई आधुनिक काल भनिन्छ भने त्यो भन्दा अगाडीको समयलाई प्राचिन काल भनिन्छ ।

नेपालको प्राचिनकालको इतिहास

गोपालवंश

  • गोपाल वंशका भुक्तमानलाई नेपालका प्रथम राजा मानिन्छ ।
  • गोपालहरुको शासन केन्द्र मातातीर्थमा थियो ।

 

क्रमश:

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.