नेपाल प्रहरीको प्राविधिक पदमा नयाँ भर्ना खुल्यो

0
151
views

नेपाल प्रहरीमा प्राविधिक समूह तर्फ रिक्त रहेको विभिन्न पदहरुमा नयाँ भर्ना खुल्यो । योग्यता पुगेका नेपाली नागरिकहरुले स्वयम् उपस्थित भई दरखास्त फारममा रु.१० को टिकट टाँसी तोकिएको स्थानमा फारम बुझाउन सकिने छ ।

थप जानकारी

प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।०४।३१

फारम बुझाउने मितिः २०७४।०५।०४ देखी २०७४।०६।०२ गतेसम्म

फारम दस्तुरः  प्रहरी नायब उपरिक्षक – १०००, प्रहरी  निरिक्षक – ७००, प्रहरी नायब निरिक्षक – ४०० प्रहरी सहायक निरिक्षक – ३०० र प्रहरी जवान – १०० साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारले प्रत्येक समूहको लागि थप २०% शुल्क बुझाउनु पर्ने छ ।

सम्पर्क मिति तथा स्थानः २०७४।०६।२७ विहान ११ बजे, दरखास्त फारम दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरु

अन्य जानकारीको लागि तलको सूचना हेर्नु होला

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.