नेपाल बैक लिमिटेडबाट प्रकाशित तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदको मिति २०७३ चैत्र ११, १२, १३ गते सञ्चालित लिखित परिक्षाको परिक्षाफल प्रकाशित भएको छ । परिक्षाफलमा उर्तिण परिक्षार्थीहरुको प्रयोगात्मक परिक्षा एवम् अन्तर्वार्ता मिति २०७४।०५।१४ गतेदेखी नेपाल बैक लिमिटेडको प्रधान कार्यालय धर्मपथ, काठमाडौमा सुरु हुने छ । सूचनाको विस्तृत विवरण निम्नानुसार छ ।
