लिखित परिक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

0
98
views

नेपाल बैक लिमिटेडबाट प्रकाशित तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदको मिति २०७३ चैत्र ११, १२, १३ गते सञ्चालित लिखित परिक्षाको परिक्षाफल प्रकाशित भएको छ । परिक्षाफलमा उर्तिण परिक्षार्थीहरुको प्रयोगात्मक परिक्षा एवम् अन्तर्वार्ता मिति २०७४।०५।१४ गतेदेखी नेपाल बैक लिमिटेडको प्रधान कार्यालय धर्मपथ, काठमाडौमा सुरु हुने छ । सूचनाको विस्तृत विवरण निम्नानुसार छ ।

नेपाल बैक लिमिटेडको सूचना
SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.