नेपाली सेनामा रोजगारीको अवसर

0
203
views

नेपाली सेनाको विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आव्हान गरिएको छ । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका विभिन्न प्राविधिक  पदहरु समावेशी तथा खूल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पूगेका ईच्छुक नेपाली
नागरिक स्वयम् उपस्थित भई तोकिएको स्थानमा रु. १०।-( को टिकट टाँसी जंगी अड्डाको पश्चिमपट्टी खेल मैदानमा मिति २०७३।०९।११ देखी १०।११ (दोब्बर दस्तुर १०।१८ गतेसम्म) गतेसम्म दरखास्त पेश गर्न आव्हान गरिएको हो ।

विज्ञापन पुरा Download गर्नुहोस्

विज्ञापनको विस्तृत विवरण

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.