नेपाल वायुसेवा निगको विभिन्न पदहरुको लिखित परिक्षाको नतिजा प्रकाशित

0
107
views

नेपाल वायुसेवा निगमले निगमबाट स‌ंचालित विभिन्न पदहरुको लिखित परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ  । निगमले बरिष्ठ प्राविधिक सातौ तहका विभिन्न पदहरुको लिखित परिक्षा प्रकाशित गरेको हो  । निगमले लिखित परिक्षामा सफल हुने उमेद्वारहरुलाई मिति २०७४।०८।२५ गतेदेखी २०७४।०८।२७ गतेसम्म अन्तर्वाताको लागि सूचना प्रकाशित गरेको छ । सफल हुनु हुने सबैलाई सफलताको कामना ।

निगमद्धारा प्रकाशित सूचनाको विस्तृत विवरण 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.