नेपाल वायुसेवा निगमको अधिकृत देखी सहायकस्तर सम्मका विभिन्न १४८ पदमा खुल्ला प्रतियोगिताद्वँरा स्थायी रुपले पूर्ति गर्ने भएकोले रोजगारीको सुवर्ण अवसर श्रृजना भएको छ ।
दरखास्त फारम रु. १००/-(रु. एक सय) तिरी निगमको मानव संशाधन विभागबाट प्राप्त गर्न सकिने छ । उम्मेदवारले दरखास्त फारम भरी आफू ले प्राप्त गरेको शैक्षिक योग्यता तथा नागरिकता प्रमाणपत्रको नक्कल प्रतिलिपिहरु आफुले प्रमाणित गरी परीक्षा दस्तुर बापतको रकम काठमाणडौ उपत्यकामा रहेको नेपाल बैंक लिमिटेडको कुनै पनि कार्यालयमा निगमको चल्ती खाता नं. 0002–11–0019456 मा जम्मा गरेको भौचर पछाडी विज्ञापन नम्बर, पद तथा उम्मेदवारको नाम उल्लेख भाद्र ३ गते भित्र निगमको मानव संशाधन विभागमा कार्यालय खुलेको दिनमा दिनको ११:०० बजे देखि २:०० बजे भित्र बुझाउनु पर्नेछ ।
फारम वितरण :- २०७२/०४/१४
फारम वुझाउने अन्तिम मिति: २०७२/०५/०३ (दोब्बर दस्तुर २०७२/०५/१० गतेसम्म)
फारम दस्तुर: रु. १००
विस्तृत जानकारीको लागि निगमको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पाठ्यक्रमहरु:-
१. लेखा अधिकृत Download
२. प्रशासकीय अधिकृत Download
३. बरिष्ठ लेखा सहायक Download
४. बरिष्ठ सहायक Download
५. सहायक तथा लेखा सहायक Download
I like it