नेपाल विद्युत् प्राधिकरणबाट प्रकाशित विभिन्न विज्ञापन नं. अनुसारका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा स्थायी पदपूर्ति गर्ने क्रममा लिइएको लिखित परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ ।
लोक सेवा आयोगले सञ्चालन गरेको परिक्षामा ७ तह कानुन अधिकृत, अर्थशास्त्री, ईञ्जिनियर पदका विभिन्न उपसमूहको लिखित परिक्षाको परिक्षाफल प्रकाशित गरेको हो ।
लिखित परिक्षाफलको विस्तृत जानकारी निम्नानुसार छ ।
