नेपाल बैक लिमिटेडले विभिन्न कारणबाट रिक्त भएको कनिष्ठ सहायक (Gold Tester) पदमा स्थायि पदपूर्तिको लागि नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । बैकले खुल्ला (२६), महिला (७), आदिवासी जनजाति (६), मधेशी (४), दलित (२), आपाङ्ग (१) तथा पिछडिएको क्षेत्र(१) गरी जम्मा ४७ पदको लागि आवेदन माग गरेको हो । इच्छुक व्यक्तिले २०७३।०६।१९ गतेसम्म बैकको प्रधान कार्यालय मानव श्रोत व्यवस्थापन विभाग , धर्मपथ काठमाडौमा आवेदन दिन सक्नेछन् ।
पद : कनिष्ठ सहायक (Gold Tester)
सेवा: स्थायी
दरखास्त बुझाउने अन्तिम मिति : २०७३।०६।१९
परिक्षा शुल्क: रु ५०० + रु १०० दरखास्त शुल्क
परिक्षा फरम: प्रधान कार्यालय वा यहाँबाट Form Download गर्नुहोस्
बैकको पुरा विज्ञापन हेर्नुहोस् ।