नारायणी नगरपालिका कार्यालय, चितवनमा सहायक स्तर पाँचौ र सहायकस्तर चौथो तहका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिबाट २१ दिनभित्र दरखास्त आह्वान गरेको छ ।
दरखास्त दिने स्थान: नागरायणी नगरपालिका कार्यालय, देवीस्थान, चितवन
परिक्षा सम्बन्धी विस्तृत विवरण यसप्रकार छ ।