नेपाल वायु सेवा निगममा अधिकृत देखी सहायक सम्मलाई रोजगारीको अवसर

0
568
views

नेपाल वायु सेवा निगमले आज एक सूचना प्रकाशित गरि अधिकृत तथा सहायक स्तरका ५३ जना कर्मचारीहरु माग गरेको हो । निगमले अधिकृत लेभल तह ६ का अधिकृत, लेखा अधिकृत, सहायक स्तर तह ५ का वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक र तह ४ को सहायक र लेखा सहायक तहका कर्मचारीहरुको लागि २०७३।०७।२० गतेसम्म फारम भर्न सूचित गरेको छ ।

पद

नेपाल वायु सेवा निगमको विस्तृत सूचना

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.