नेपाल वायु सेवा निगमले आज एक सूचना प्रकाशित गरि अधिकृत तथा सहायक स्तरका ५३ जना कर्मचारीहरु माग गरेको हो । निगमले अधिकृत लेभल तह ६ का अधिकृत, लेखा अधिकृत, सहायक स्तर तह ५ का वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक र तह ४ को सहायक र लेखा सहायक तहका कर्मचारीहरुको लागि २०७३।०७।२० गतेसम्म फारम भर्न सूचित गरेको छ ।
पद
- अधिकृत (प्रशासन/सा.प्र.) Syllabus Download गर्नुहोस्
- लेखा अधिकृत ( प्रशासन/लेखा) Syllabus Download गर्नुहोस्
- बरिष्ठ सहायक (प्रशासन/सा.प्र.) Syllabus Download गर्नुहोस्
- वरिष्ठ लेखा सहायक( प्रशासन/लेखा) Syllabus Download गर्नुहोस्
- सहायक (प्रशासन/सा.प्र.) Syllabus Download गर्नुहोस्
- लेखा सहायक (प्रशासन/लेखा) Syllabus Download गर्नुहोस्
नेपाल वायु सेवा निगमको विस्तृत सूचना