इतिहासबाट नमूना प्रश्न

1
199
views

Q: नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा कहिले घोषणा गर्यो ? 
A: 2068 जेठ 11

Q: तमाखुमा विष मिलाएर मारिएका राजा को हुन् ? 
A: योगनरेन्द्र मल्ल

Q: नेपाल मा मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ? 
A: वि:स २०५७ जेठ १३

Q: सहिदगेटमा रहेको ४ सहिदको शालिक कसले बनाएका हुन्? 
A: रत्नबहादुर तुलाधर

Q: नेपाललाई गणतन्त्र कहिले घोसणा गरियो ? 
A: 2065 जेठ 1

Q: जयप्रकाश मल्लद्वारा बालाजुमा 21 धारा बनाईएकोमा एउटा ठूले धारा थपि 22 धारा बनाउने व्यक्ति को हुन् ? 
A: रणबहादुर शाह

Q: राजा त्रिभुवनको पालामा कतिजना प्रधानमन्त्री भएका थिए? 
A: 6 जना

Q: महान दार्शनिक सुकरातको जन्म कहिले भएको थियो? 
A: ईशापूर्व 470

Q: 2046 सालको जन आन्दोलन कति दिन चलेको थियो ? 
A: 49 दिन

Q: शिक्षा मन्त्रालयको स्थापना कहिले भयो ? 
A: बि.स. २००७ सालमा

Q: राणाकालमा जन्मिने बित्तिकै पाउने पदलाई Boy General भनिन्थ्यो भने गर्भमा रहँदा पाउने पदवीलाइ के भनिन्थ्यो ? 
A: Toy General

Q: त्रिचन्द्र college कहिले बनेको थियो ? 
A: 1975 B.S

Q: 30 अप्रिल 1945 मा के भएको थियो ? 
A: हिटलले आत्महत्या गरेका थिए

Q: तलका मध्य कुन चोबीसे राज्य भित्र पर्दैन ? 
A: मालनेटा

Q: नेपाललाई गणतन्त्र कहिले घोसणा गरियो ? 
A: 2065 jestha 1

Q: भारत वेलायति उपनिवेशबाट कहिले मुक्त भएको थियो ? 
A: सन् 1947 अगष्ट 15

Q: महान दार्शनिक सुकरातको जन्म कहिले भएको थियो? 
A: ईशापूर्व 470

Q: अरनिकोको जन्म कुन जिल्लामा भएको थियो ? 
A: पाल्पा

Q: फ्रान्सको राज्य क्रान्ति कहिले भएको थियो ? 
A: सन 1789

Q: नेपालमा सर्वप्रथम कुन वंशका राजाहरुले राज्य गरेका थिए ? 
A: गोपाल

Q: नेवारी भाषाको पहिलो पत्रिका कुन हो ? 
A: पासा

Q: “मर्नु फेरी जन्मनु हो” । यो भनाइ कस्को हो? 
A: शुक्रराज शास्त्री

Q: नेपालको पहिलो बैँक कुन हो ? 
A: Nepal Bank Limited

Q: गोर्खापत्रले कहिले देखि आफ्नो नाम परिवर्तन गरी गोरखापत्र बनायो ? 
A: वि. सं. 1983 जेठ 4 गते

Q: अहिले सम्मका प्रधानमन्त्री मध्य सबै भन्दा कम उमेरका प्रधानमन्त्री को हुन् ? 
A: जंग बहादुर राणा

1 COMMENT

Leave a Reply to kr4iwsh Cancel reply

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.