Q: नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा कहिले घोषणा गर्यो ?
A: 2068 जेठ 11
Q: तमाखुमा विष मिलाएर मारिएका राजा को हुन् ?
A: योगनरेन्द्र मल्ल
Q: नेपाल मा मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?
A: वि:स २०५७ जेठ १३
Q: सहिदगेटमा रहेको ४ सहिदको शालिक कसले बनाएका हुन्?
A: रत्नबहादुर तुलाधर
Q: नेपाललाई गणतन्त्र कहिले घोसणा गरियो ?
A: 2065 जेठ 1
Q: जयप्रकाश मल्लद्वारा बालाजुमा 21 धारा बनाईएकोमा एउटा ठूले धारा थपि 22 धारा बनाउने व्यक्ति को हुन् ?
A: रणबहादुर शाह
Q: राजा त्रिभुवनको पालामा कतिजना प्रधानमन्त्री भएका थिए?
A: 6 जना
Q: महान दार्शनिक सुकरातको जन्म कहिले भएको थियो?
A: ईशापूर्व 470
Q: 2046 सालको जन आन्दोलन कति दिन चलेको थियो ?
A: 49 दिन
Q: शिक्षा मन्त्रालयको स्थापना कहिले भयो ?
A: बि.स. २००७ सालमा
Q: राणाकालमा जन्मिने बित्तिकै पाउने पदलाई Boy General भनिन्थ्यो भने गर्भमा रहँदा पाउने पदवीलाइ के भनिन्थ्यो ?
A: Toy General
Q: त्रिचन्द्र college कहिले बनेको थियो ?
A: 1975 B.S
Q: 30 अप्रिल 1945 मा के भएको थियो ?
A: हिटलले आत्महत्या गरेका थिए
Q: तलका मध्य कुन चोबीसे राज्य भित्र पर्दैन ?
A: मालनेटा
Q: नेपाललाई गणतन्त्र कहिले घोसणा गरियो ?
A: 2065 jestha 1
Q: भारत वेलायति उपनिवेशबाट कहिले मुक्त भएको थियो ?
A: सन् 1947 अगष्ट 15
Q: महान दार्शनिक सुकरातको जन्म कहिले भएको थियो?
A: ईशापूर्व 470
Q: अरनिकोको जन्म कुन जिल्लामा भएको थियो ?
A: पाल्पा
Q: फ्रान्सको राज्य क्रान्ति कहिले भएको थियो ?
A: सन 1789
Q: नेपालमा सर्वप्रथम कुन वंशका राजाहरुले राज्य गरेका थिए ?
A: गोपाल
Q: नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?
A: पासा
Q: “मर्नु फेरी जन्मनु हो” । यो भनाइ कस्को हो?
A: शुक्रराज शास्त्री
Q: नेपालको पहिलो बैँक कुन हो ?
A: Nepal Bank Limited
Q: गोर्खापत्रले कहिले देखि आफ्नो नाम परिवर्तन गरी गोरखापत्र बनायो ?
A: वि. सं. 1983 जेठ 4 गते
Q: अहिले सम्मका प्रधानमन्त्री मध्य सबै भन्दा कम उमेरका प्रधानमन्त्री को हुन् ?
A: जंग बहादुर राणा
24