भूगोलको नमुना प्रश्न

1
452
views
  1. The intersecting lines drawn on maps and globes are
    A:  geographic grids
  2.  नेपालबाट सबैभन्दा नजिक पर्ने समुन्द्री क्षेत्र कुन हो?
    A:  बंगालको खांडी
  3. उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको नेपालको जिल्ला कुन हो ?
    A:  धादिङ्ग
  4. माछा नपाइने विश्वको एकमात्र नदी कुन हो?
    A:  जोड्न नदी
  5. राप्ति अञ्चलको पुरानो नाम के थियो ?
    A:  स्वर्गद्वारी
  6.  तलका मध्य कुन दक्षिण अमेरिकामा पर्दैन ?
    A:  मेक्सिको
  7.  कुन नदिको उद्गम स्थल बाग्द्वार हो?
    A:  बागमती
  8. नदी नै नभएको सार्क राष्ट्र कुन हो?
    A:  माल्दिभ्स
  9.  तक्षशिला कुन सार्क राष्ट्रमा पर्छ?
    A:  पाकिस्तान

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.