ललितपुर उप महानगरपालिकाको कर्मचारी भर्ना सूचना स्थगित

0
113
views

ललितपुर उप-महानगरपालिकाको मिति २०७३/०९/०१ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना बमोजिमका विभिन्न पदहरुको विज्ञापन अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ ।

lalitpur_sub_exam_date_2073-09-04

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.