काठमाडौ महानगरपालिकामा ७० जनाको रोजगारीको अवसर

0
109
views

काठमाडौ महानगरपालिकाले ले आज २०७३।०५।२७ गते कर्मचारी आवश्यक्ताको सूचना प्रकाशित गरी विभिन्न तहका अधिकृत स्तरका ७०  जना कर्मचारी माग गरेको छ  ।

उक्त कार्यालयले प्रशासन अधिकृत ५६ , लेखा अधिकृत १ जना, राजस्व अधिकृत ३ जना सिभिल ईञ्जिनियर ४, आर्किटेक ईञ्जिनियर १, कम्प्यूटर ईञ्जिनियर १, कम्प्यूटर पोग्रामर २, स्टक्चरल ईञ्जिनियर १ र कम्प्यूटर अधिकृत १ जना गरी  जम्मा ७० जनाको लागि दरखास्त माग गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले २०७३।०६।२६ भित्र  कार्यालयमा फारम बुझाउन सूचित गरिएको छ ।

पाठ्यक्रम काठमाडौ महानगरपालिकाको website www.kathmandu.gov.np बाट प्राप्त गर्न सकिने छ ।

विस्तृत सूचना

kathmandu-vacnancy

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.