मिति र पात्रोको हिसाब गर्ने तरिका

10
338
views

calendarशाखा अधिकृतको प्रशासनियक अभिरुची नामक परिक्षामा सोधिने महत्वपूर्ण प्रश्न मध्ये एक प्रकार मिति तथा पात्रोको हिसाब पनि हो । यस प्रकारको प्रश्न हल गर्दा निम्न कुराहरुलाई ध्यान दिएर गर्ने हो भने निकै सजिलोसँग हल हुने देखिन्छ । मिति र पात्रोको हिसाब गर्ने केही सरल तरिका वा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन ।

  1. वर्षमा ३६५ दिन हुन्छ भने Leap Year मा ३६६ दिन हुन्छ ।
  2. Leap Year  भएको Feb. महिना २९ दिनको हुन्छ भने अन्य वर्षको Feb. महिनामा २८ दिन हुन्छ ।
  3. कुनै पनि वर्षको पछाडीको दुई अंकलाई ४ ले निशेष भाग जान्छ भने त्यो Leap Year हुन्छ । जस्तै २००४, २००८,२०१२ आदी ।
  4. शताब्दीहरुमा अगाडीको दुई अंकलाई ४ ले निशेष भाग गएको अवस्थामा त्यो शताब्दी Leap Year हुन्छ । जस्तै २०००, २४००,१६०० आदी ।
  5. पृथ्वीले आफ्नो अक्षमा एक परिक्रमा लगाउन ३६५ दिन ५ घण्टा र ४८ मिनेट लाग्ने हुनाले Leap Year को सृजना हुन्छ ।
  6. बारको हिसाव गर्दा Year Ascending Order मा दिएमा शेषलाई जोड्ने (+) Descending Order मा दिएमा दिएको बारबाट  घटाउनु (-) पर्दछ
  7. हरेक वर्ष ३६५ दिनको हुन्छ । (Copied from www.ghimiresubodh.blogspot.com) त्यसलाई ७ ले भाग गर्दा शेष १ बाँकी रहन्छ । Leap Yedatear मा शेष २ बाँकी रहन्छ । त्यसैले Same day दिएर Year फरक पारेर Question दिएमा दिएको दुइ Year घटाउने र Leap Year संख्या जोडेर आउने संख्यालाई दिएको बार मा (+-) गरेमा सोधेको बार आउछ । जस्तै २०१३ Jan 1 sunday भएमा 2029 Jan 1 कुन बार हुन्छ ?
  8. वर्षमा हुने दिन सम्झनका लागि हातको औलाको डिलमा गन्न सकिन्छ । पहिलो (अग्लो भाग) ३१ दिनको हुन्छ भने होचो भाग ३० दिनको हुन्छ । Feb. महिना जहिले पनि अपवाद हुन्छ ।
  9. Same Year मा Month को day फरक पारेर कुन बार भनेर सोधेमा दिएको अवधिमा कति दिन हुन्छ Count गरेर ७ ले भाग गर्ने आएको शेष दिएको बारमा (+-)  गर्ने त्यो बार हुन्छ । जस्तै 2013 Jan 24 wednesday भए May 21 कुन बार हुन्छ ?
  10. Year र Month दुबै फरक (Copied from www.ghimiresubodh.blogspot.com) पारेर दिएमा दिएको महिना विचको दिनको स‌ंख्या + दिएको Year विचको Difference ‌‌‍+ Leap Year को संख्याको योगलाई ७ ले भाग गरेर आउने शेषलाई दिएको बारमा (+-)  गर्ने । जस्तै 2013 Jan 10 sunday भए 2015 dec 10 कुन बार हुन्छ ।
  11. पात्रो कुन Year को पात्रोसंग हुबहु मिल्छ भन्ने प्रश्नमा विचमा Leap Year कति परेको छ  त्यसलाई दिएको दुई  वर्ष घटाएर आउने संख्यासँग जोडेर ७ ले भाग गर्दा शेष ० भएमा त्यो वर्ष हुबहु मिल्छ ।जस्तै 2007 को पात्रो कुन वर्षको पात्रोसँग हुबहु मिल्छ ? a) 2013  b) 2015 c) 2018     d) 2020
  12. Year र day  मात्र दिएर प्रश्न सोधेमा आजको मितिलाई आधार मानेर हल गर्ने । जस्तै 2031 sep 11 मा कुन बार पर्छ ।Untitled-2
  13. भोलीको पर्सि आजको अस्ती जस्तो प्रश्नमा आजलाई आधार मानेर Circle को आधारमा बार निकाल्नु पर्छ । भोली भविष्यकाल भएकोले Clockwise र अस्ती भूतकाल भएकोले AntiClockwise हुन्छ ।
  14. क्रमश:

SHARE

10 COMMENTS

  1. धन्यवाद, करिव करिव १ वर्ष देखिको मेरो जिज्ञासा सामाधान भएकोमा ।
    तपाईले राम्रो website बनाउनुभएको छ ।

    • समायाभावका कारणले गर्दा सम्पूर्ण जनाकारी राख्न असमर्थ भएकोमा क्षमाप्रर्थि छु भने अन्य जनकारीहरु पनि थप हुँदै जाने कुरा अवगत गराउन चाहान्छु । साथै अपुरा रहेका क्षेत्रहरुको बारेमा जानकारी पाए अझै परिमार्जन सहित प्रकासन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.