
तेस्रो प्रयासमा मनाङ मर्स्याङ्दी क्लब गोर्खा कप फुटबल च्याम्पियन बनेको छ। सुरुआती दुई संस्करणमा उपविजेतामा चित्त बुझाएको मनाङले शनिबार त्रिभुवन आर्मी क्लबविरुद्ध ४–१ को एकतर्फी नतिजा निकाल्दै सिजनको पहिलो उपाधि उचालेको हो । सुलभ मास्केले ह्याटि्रक गरेको खेलमा मनाङ पूर्ण हाबी भएको थियो । गोर्खा समूहको प्रायोजनमा जेठ ९ देखि अषाढ १ सञ्चालित प्रतियोगितामा १३ ए डिभिजन क्लबसहित १६ टोली सहभागी थिए।
गोर्खा कपको पुरस्कार
मनाङ – १० लाख ( बिजेता )
आर्मी – ५ लाख (उप बिजेता)
थ्री स्टार र ब्वाइज युनियन – १ लाख
सर्वोत्कष्ट खेलाडी – टंक बस्नेत (आर्मी) यामाहाको मोटरसाइकल
मनाङ – १० लाख ( बिजेता )
आर्मी – ५ लाख (उप बिजेता)
थ्री स्टार र ब्वाइज युनियन – १ लाख
सर्वोत्कष्ट खेलाडी – टंक बस्नेत (आर्मी) यामाहाको मोटरसाइकल
उत्कृष्ट खेलाडी ( ५० हजार रुपैयाँ)
गोलकिपर – विशाल श्रेष्ठ (मनाङ)
रक्षक – सागर थापा (मनाङ)
मिडफिल्डर – टेकबहादुर बुढाथोकी (आर्मी)
स्ट्राइकर – काशीराज कार्की ( आर्मी)
प्रशिक्षक – अमृत पन्त ( मनाङ)
गोलकिपर – विशाल श्रेष्ठ (मनाङ)
रक्षक – सागर थापा (मनाङ)
मिडफिल्डर – टेकबहादुर बुढाथोकी (आर्मी)
स्ट्राइकर – काशीराज कार्की ( आर्मी)
प्रशिक्षक – अमृत पन्त ( मनाङ)