मिति 2071 चैत्र 04 गते प्रकाशित गोरखापत्रको बस्तुगत छोटा प्रश्नहरु

0
103
views
  1. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाउने गरिन्छ ?
    • मार्च 15
  2. नयाँ लक्ष्य निर्धारण गर्न र नयाँ सपना देख्न तिमी कहिल्यै बुढो हुदैनौ भन्ने विचारक को हुन ?
    • सीएस लेविस
  3. बनेपा-सिन्धुली-बर्दिवास सडकको लम्बाई कति रहेको छ र?
    • 160
  4. वि.सं. 2071 फागुन 24-26 सम्म नवजात शिशु, उनीहरुमा लाग्ने रोग, संक्रमण र निदान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (ILCON-2015) कहाँ सम्पन्न भयो ?
    • धरान
  5. ISBN को पुरा रुप के हो ?
    • International Standard Book Number
  6. सोलार इम्पल्स-2 भनेको के हो ?
    • सूर्य उर्जाबाट चल्ने हवाइजहाज
  7. नेपाल जैविक विविधतामा विश्वको कतिऔ स्थानमा रहेको छ ?
    • 25 एसियामा 11 औ
  8. वि.स. 2071 फागुन 28 मा राजधानीमा आयोजित एक विशेष समारोहमा चलचित्र वर्ष व्यक्तिका रुपमा सम्मानित हुने प्रतिभा कोको हुन् ?
    • सौगात विष्ट र प्रियंका कार्की
  9. ग्लोबल फाइनान्स वर्ड बेस्ट बैक अवार्डका साथै द वल्र्ड वेष्ट(सुबोधघिमिरे डट कम डट एनपी) इमर्जिङ मार्केट्स बैक इन एसिया प्यासिफिक-2015 बाट सम्मानित हुने बैक कुन हो ?
    • स्टान्डर्ड चार्टड बैक नेपाल लि.
  10. नयाँ संसार भनि चिनिने महादेश कुन हो ?
    • उत्तर अमेरिका
  11. अफ्रिका महादेशको घाँसे मैदानलाई के भनी चिनिन्छ ?
    • भेल्ड
  12. बैदिक कालमा वेदको अध्ययन पछि सन्यास लिने महिलालाई के भनिन्थ्यो ?
    • ब्रह्मवादिनी
  13. प्रशान्त महासागर कुन आकारमा रहेको छ ?
    • त्रिभुजाकार
  14. 2007 सालको जनआन्दोलन पछिका पहिलो शिक्षा मन्त्री को थिए?
    • नृपजंग राणा
  15. एक क्यालोरीमा कति जुल हुन्छ?
    • 2 जुल
  16. उपग्रह नभएका ग्रहहरु कुन कुन हुन् ?
    • बुध र शुक्र
  17. तलकामध्ये तारापुञ्जको प्रकार कुन हो ?
    • माथिका सबै ( अण्डाकार, स्पाइरल, अनियमित)
  18. बेहोस भएको व्यक्तिलाई सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ ?
    • Airway, Breathing and Circulation
  19. चण्डी पूजा कुन जातिमा प्रचलित छ?
    • राई
  20. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
    • रणजित मल्ल
  21. नेपालमा पर्यटन वर्ष 2011 को मुल नारा के थियो ?
    • पर्यटनका लागि सँगसँगै
  22. क्षयरोगबाट बाच्न कुन खोप प्रयोग गर्नु उपयुक्त हुन्छ ?
    • वी.सि.जी.
  23. महर्षि बाल्मीकिद्धारा लिखित राममायणका सात काण्डमा तलकामध्ये कुन पर्दैन ?
    • शान्तिकाण्ड
  24. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
    • सेन्सर गोश्वरा
  25. गाउँ विकास समितिको वर्षिक बजेट (सुबोधघिमिरे डट कम डट एनपी)  तथा कार्यक्रम कसले पारित गर्छ ?
    • गाउँ परिषद्ले
  26. नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज आफ्नो स्थापनाकालमा कुन विश्वविद्यालयसँग सम्बन्धित थियो ?
    • कोलकता
  27. निजामती कर्मचारीको बैक्तिक विवरण तथा अन्य अभिलेख कहाँ राखिन्छ ?
    • निजामति किताबखाना
SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.