मिति २०७१ पौष ३० गते प्रकाशित गोरखापत्रको बस्तुगत छोटा प्रश्नहरु

1
101
views

 

  1. सन् 2016 को 31 औ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कुन देशमा हुने भएको छ ?
    • रियो द जेनेरियो, ब्राजिल
  2. नेपालमा क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवम् उद्योगी वीएल शर्माको कहिले निधन भयो?
    • 2071 पुष 27
  3. समृद्धि फाउन्डेशनको आयोजनामा एसिया लिवर्टी फोरम-2015 नामक सम्मेलन कअले र कहाँ सम्पन्न भयो ?
    • सन् 2015 जनवरी 8-10, नेपाल
  4. मुलुकलाघ उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यसहित ल्याउन थिलएको पर्यटन गुरुयोजना( सन् 2015-2024) अनुसार सन् 2024 सम्ममा बार्षिक कति पर्यटक भित्र्याउने लक्ष्य छ
    • 25 लाख
  5. मिस अर्थ 2014 को उपाधि जित्ते सुन्दरी को हुन?
    • जेमी हेरेल
  6. मानिसको अनुहारमा कतिवटा हाड हुन्छन् ?
    • 14
  7. घरायसी स्तरमा पानी शुद्ध गर्ने तरिकामध्ये सबैभन्दा विश्वसनीय एवम् सजिलो उपाय कुन हो ?
    • उमालेर
  8. हाम्रो शरीरको कुन अंगलाई Blood Bank भनी चिनिन्छ ?
    • Spleen
  9. कुन हर्मोनलाई Love Hormone भनिन्छ ?
    • Oxytocin Hormone
  10. नेपाल विज्ञान तथा प्रविध प्रज्ञा प्रतिष्ठान (नास्ट)द्धारा विज्ञान तथा प्रविध पुरस्कार-2071 कसलाई प्रदान गरियो ?
    • भोजराज श्रेष्ठ (डल्फिन संरक्षण अभियानका लागि 80 वर्षिय)
  11. सहकारीको अवधारणा कहिले र कुन देशबाट आएको हो ?
    • सन् 1761, स्कटल्यान्ड
  12. कुन सर्क राष्ट्रको विदा पर्यटन सूचीमा नेपाल परेको छ ?
    • भारत
  13. 2071 सालमा प्रदान गरिने गंकी(सुबोधघिमिरे डट कम डट एनपी) धुस्वाँ बसुन्धरा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन ?
    • रामभरोस कापडी भ्रमर
  14. वि.सं. 2071 पुसमा भएको 19‌औ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
    • एपीएफ क्लव
  15. सन् 2015 जनवरीमा प्रदान गरिएको एसिया प्यासिफिक प्रेस्टिज बजनेस ब्रान्ड अवर्ड कसले प्राप्त गरेको छ ?
    • माई इन्भेस्टमेन्ट ग्रुप (एमआईजी)
  16. फोर्ब्स पत्रिकाले सन् 2014 मा प्रकाशित गरर्को विश्वका शक्तिशाली व्यक्तिको सूचीअनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ती को हुन ?
    • भ्लादिमिर पुटिन
  17. छोरीलाई दाइजोका रुपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?
    • चेपाङ
  18. राजनीतिज्ञ आगामी चुनावको र कुशल शासक भविष्यको चिन्त गर्छन भन्ने विद्धान को हुन ?
    • अब्राहम लिङ्कन
  19. एमआइटी ग्रुप फाउन्डेसनमार्फत नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित एक अर्व रुपियाको परोपकारी कोष स्थापना गर्ने गैरआवासीय नेपाली को हुन ?
    • शेष घले (2071 पुस 24 गते काठमाडौमा पत्रकार सम्मेलन गरी घोषित)
  20. श्रीलंकामा सन् 2015 जनवरी 8 मा सम्पन्न राष्ट्रपति निर्वाचनमा को विजयी भएका छन ?
    • मैत्रीपाला सिरिसेनाच
  21. नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी(माओवादी)(सुबोधघिमिरे डट कम डट एनपी) वीच भएको विस्तृत शान्ती सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
    • 2063 मंसिर 5
  22. बौद्ध धर्मको प्रसिद्ध ग्रन्थ त्रिपिटकमा तलका मध्ये कुन पिटक पर्दैन ?
    • वृद्धि पिटक
  23. विश्व प्रसिद्ध नोबल पुरस्कार कतिवटा विधामा प्रदान गरिन्छ ?
    • 6
  24. प्रसिद्ध पूर्विय राजनीतिक चिन्तक एवम् अर्थशास्त्री कौटिल्यको बास्तविक नाम के हो ?
    • विष्णु गुप्त
  25. लिच्छवीकालमा नगर एवम् व्यापारिक केन्द्रका रुपमा विकास भएको बस्तीलाई के भनिन्थ्यो ?
    • द्रङ्ग
  26. फ्रान्सको राजधानी परिसस्थित व्यङ्ग्य साप्ताहिक पत्रिका चार्ली हेब्डोको कार्यालयमा पत्रिकाका प्रशासक, प्रधान सम्पादक सहित डेड दर्जनभन्दा बढी व्यक्तिको ज्यान जानेगरी इस्लमिक लडाकुद्धारा कहिले आक्रमण भयो ?
    • सन् 2015 जनवरी 7
  27. क्रिकेट खेलमा नेपालले T20 को मान्यता कहिले प्राप्त गरेको हो ?
    • सन् 2014 जुन 8
  28. सापेक्षवादको सिद्धान्त पत्ता लागउने बैज्ञानिक को हुन ?
    • अल्वर्ट आइन्सटाइन
  29. ग्लोबल वार्डेन अफ डिजिज स्टडी-2013 ले गरेको विश्वव्यापी औसत आयू विश्लेषणका अनुसार सन् 1990 देखी 2013 वीचमा पुरुष र महिलाको औषत आयू कति वृद्धि भएको छ ?
    • पुरुष 5.8 वर्ष महिला 6.6 वर्ष
  30. नेपालमा मनाइएको पहिलो विज्ञान दिवसको नारा के थियो ?
    • विज्ञान र प्रविधि:देशको समृद्धि (2069 मंसिर 8 गतेको मन्त्रिपरिषद्को निर्णयबाट अमृत साइन्स क्याम्पसको स्थापना दिवस पारेर 2070 असोज 1 बाट मनाउन सुरु)
  31. हाल विश्वको सबैभन्दा होचो व्यक्ती को हुन् ?
    • चन्द्रबहादुर डाँगी
  32. स्थापना भएको एक दशकपछि मात्र विधिवद् रुपमा दर्ता भएको चर्चित संगठन कुन हो ?
    • गैरआवासीय नेपाली संगठन
SHARE

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.