- सन् 2016 को 31 औ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कुन देशमा हुने भएको छ ?
- रियो द जेनेरियो, ब्राजिल
- नेपालमा क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवम् उद्योगी वीएल शर्माको कहिले निधन भयो?
- 2071 पुष 27
- समृद्धि फाउन्डेशनको आयोजनामा एसिया लिवर्टी फोरम-2015 नामक सम्मेलन कअले र कहाँ सम्पन्न भयो ?
- सन् 2015 जनवरी 8-10, नेपाल
- मुलुकलाघ उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यसहित ल्याउन थिलएको पर्यटन गुरुयोजना( सन् 2015-2024) अनुसार सन् 2024 सम्ममा बार्षिक कति पर्यटक भित्र्याउने लक्ष्य छ
- 25 लाख
- मिस अर्थ 2014 को उपाधि जित्ते सुन्दरी को हुन?
- जेमी हेरेल
- मानिसको अनुहारमा कतिवटा हाड हुन्छन् ?
- 14
- घरायसी स्तरमा पानी शुद्ध गर्ने तरिकामध्ये सबैभन्दा विश्वसनीय एवम् सजिलो उपाय कुन हो ?
- उमालेर
- हाम्रो शरीरको कुन अंगलाई Blood Bank भनी चिनिन्छ ?
- Spleen
- कुन हर्मोनलाई Love Hormone भनिन्छ ?
- Oxytocin Hormone
- नेपाल विज्ञान तथा प्रविध प्रज्ञा प्रतिष्ठान (नास्ट)द्धारा विज्ञान तथा प्रविध पुरस्कार-2071 कसलाई प्रदान गरियो ?
- भोजराज श्रेष्ठ (डल्फिन संरक्षण अभियानका लागि 80 वर्षिय)
- सहकारीको अवधारणा कहिले र कुन देशबाट आएको हो ?
- सन् 1761, स्कटल्यान्ड
- कुन सर्क राष्ट्रको विदा पर्यटन सूचीमा नेपाल परेको छ ?
- भारत
- 2071 सालमा प्रदान गरिने गंकी(सुबोधघिमिरे डट कम डट एनपी) धुस्वाँ बसुन्धरा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन ?
- रामभरोस कापडी भ्रमर
- वि.सं. 2071 पुसमा भएको 19औ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
- एपीएफ क्लव
- सन् 2015 जनवरीमा प्रदान गरिएको एसिया प्यासिफिक प्रेस्टिज बजनेस ब्रान्ड अवर्ड कसले प्राप्त गरेको छ ?
- माई इन्भेस्टमेन्ट ग्रुप (एमआईजी)
- फोर्ब्स पत्रिकाले सन् 2014 मा प्रकाशित गरर्को विश्वका शक्तिशाली व्यक्तिको सूचीअनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ती को हुन ?
- भ्लादिमिर पुटिन
- छोरीलाई दाइजोका रुपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?
- चेपाङ
- राजनीतिज्ञ आगामी चुनावको र कुशल शासक भविष्यको चिन्त गर्छन भन्ने विद्धान को हुन ?
- अब्राहम लिङ्कन
- एमआइटी ग्रुप फाउन्डेसनमार्फत नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित एक अर्व रुपियाको परोपकारी कोष स्थापना गर्ने गैरआवासीय नेपाली को हुन ?
- शेष घले (2071 पुस 24 गते काठमाडौमा पत्रकार सम्मेलन गरी घोषित)
- श्रीलंकामा सन् 2015 जनवरी 8 मा सम्पन्न राष्ट्रपति निर्वाचनमा को विजयी भएका छन ?
- मैत्रीपाला सिरिसेनाच
- नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी(माओवादी)(सुबोधघिमिरे डट कम डट एनपी) वीच भएको विस्तृत शान्ती सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
- 2063 मंसिर 5
- बौद्ध धर्मको प्रसिद्ध ग्रन्थ त्रिपिटकमा तलका मध्ये कुन पिटक पर्दैन ?
- वृद्धि पिटक
- विश्व प्रसिद्ध नोबल पुरस्कार कतिवटा विधामा प्रदान गरिन्छ ?
- 6
- प्रसिद्ध पूर्विय राजनीतिक चिन्तक एवम् अर्थशास्त्री कौटिल्यको बास्तविक नाम के हो ?
- विष्णु गुप्त
- लिच्छवीकालमा नगर एवम् व्यापारिक केन्द्रका रुपमा विकास भएको बस्तीलाई के भनिन्थ्यो ?
- द्रङ्ग
- फ्रान्सको राजधानी परिसस्थित व्यङ्ग्य साप्ताहिक पत्रिका चार्ली हेब्डोको कार्यालयमा पत्रिकाका प्रशासक, प्रधान सम्पादक सहित डेड दर्जनभन्दा बढी व्यक्तिको ज्यान जानेगरी इस्लमिक लडाकुद्धारा कहिले आक्रमण भयो ?
- सन् 2015 जनवरी 7
- क्रिकेट खेलमा नेपालले T20 को मान्यता कहिले प्राप्त गरेको हो ?
- सन् 2014 जुन 8
- सापेक्षवादको सिद्धान्त पत्ता लागउने बैज्ञानिक को हुन ?
- अल्वर्ट आइन्सटाइन
- ग्लोबल वार्डेन अफ डिजिज स्टडी-2013 ले गरेको विश्वव्यापी औसत आयू विश्लेषणका अनुसार सन् 1990 देखी 2013 वीचमा पुरुष र महिलाको औषत आयू कति वृद्धि भएको छ ?
- पुरुष 5.8 वर्ष महिला 6.6 वर्ष
- नेपालमा मनाइएको पहिलो विज्ञान दिवसको नारा के थियो ?
- विज्ञान र प्रविधि:देशको समृद्धि (2069 मंसिर 8 गतेको मन्त्रिपरिषद्को निर्णयबाट अमृत साइन्स क्याम्पसको स्थापना दिवस पारेर 2070 असोज 1 बाट मनाउन सुरु)
- हाल विश्वको सबैभन्दा होचो व्यक्ती को हुन् ?
- चन्द्रबहादुर डाँगी
- स्थापना भएको एक दशकपछि मात्र विधिवद् रुपमा दर्ता भएको चर्चित संगठन कुन हो ?
- गैरआवासीय नेपाली संगठन
its is good for psc prep. but it page have one fault, that is not download or copy from the web page. if it’s copy or download form web page then we have read any time, you know offline or online.