- ब्रेल लिपिका आविष्कारक को हुन ?
- लुई ब्रेल
- इन्डोनेसियाबाट सिङ्गापुरतर्फ उडेको एयर एसियाको ए320-200 विमान कहिले दुर्घटनाग्रस्त भएको थियो ?
- सन् 2014 डिसेम्बर 28
- वि.सं. 2071 पुसमा काठमाडौमा सम्पन्न नेपाल्स्(सुबोधघिमिरे डट कम डट एनपी) मिस टिन अफ द इयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
- प्रियङ्का पाण्डे
- 2071 पुसमा काठमाडौमा सम्पन्न मिस प्लस टू नेपालको उपाधि जित्ने छात्रा को हुन् ?
- सुप्रिया हमाल
- 2071 पुसमा चितवनमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
- पिङ्की कली
- नाको टुप्पोले सबैभन्दा छिटो टाइप गरी कीर्तिमान कायम गर्ने व्यक्ती को हुन् ?
- मोहम्मद खुर्सिद हुसेन
- विक्रम संत्को थालनी कसले गरेका हुन ?
- विक्रम आदित्य
- नेपाल मानव विकास प्रतिवेदन-2014 अनुसार सबैभन्दा उच्च मानव विकास सुचाङ्क भएको जिल्ला कुन हो ?
- काठमाडौ
- सार्क क्षयरोग तथा एचआईभी/एड्स केन्द्र कहाँ रहेको छ ?
- भक्तपुर नेपाल
- सन् 2014 अक्टोबरमा मलेसियामा सम्पन्न आइसीसी वल्ड क्रिकेट लिग डिभिजन-3 च्याम्पियनको उपाधि कसले जित्यो ?
- नेपाल
- सरकारद्धारा हालै घोषित बडीमालिका नगरपालिका कुन जिल्लामा पर्दछ ?
- बाजुरा
- अष्ट्रेलियाको सर्वोच्च शिखर कोस्कियुस्कोमा गोरखापत्रको प्रथम अंक पुर्याई कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन ?
- सञ्जय पण्डित
- वि.सं. 2071 मंसिरमा ट्रान्सपरेन्सी इन्टरनेसनलद्धारा सार्वजनिक Corruption Pereception Index-2014 अनुसार नेपाल कतिऔ स्थानमा रहेको छ ?
- 126
- विश्वका उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरुको संगठन BRICS को प्रथम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
- सन् 2009 जुन 16 रसिया
- सरकारद्धारा तोकिएको राज्यका पदाधिकारी तथा कर्मचारीहरुको मर्यादाक्रमअनुसार शाखा अधिकृत स्तरका कर्माचारी कतिऔ स्थानमा पर्दछन् ?
- 26औ
- चन्द्रमाबाट ल्यइएको मेयर बसाल्ट नामक ढुङ्गालाई नेपालमा कहिले प्रदर्शन गरियो ?
- वि.स. 2070 श्रावण
- विश्व शान्ति र एकता प्रवर्द्धनको उद्देश्यलाई परिलक्षित गर्दै नेपालमा पहिलोपल्ट विश्वकै सबैभन्दा ठूलो थान्का कहिले प्रदर्शन गरियो ?
- वि.स. 2069 असोज 19
- म्यानमारकफ प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई नेपाली जनताको तर्फबाट नागरिक अभिनन्दन कहिले गरियो ?
- वि.सं. 2071 असार 1
- सन् 2014 जुन 12 देखी जुलाई 13 सम्म ब्राजिलमा सम्पन्न बीसौ विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल कुन राष्ट्र वीच भएको थियो ?
- ब्राजिल र क्रोयसिया
- दोस्रो संविधानसभामा सबभन्दा जेष्ठ सभासद को रहेका छन ?
- सूर्य बहादुर थापा
- दोस्रो संविधानसभा निर्वाचनपश्चात संविधान निर्माण एवम् सोसँग सम्बद्ध अन्य कार्यमा सहयोग पुर्याउन संविधानसभामा कतिओटा समिति गठन गरिएकोछ ?
- 5
- सन् 2014 मार्च 3-4 मा म्यान्मारमा (सुबोधघिमिरे डट कम डट एनपी)सम्पन्न विम्स्टेको तेस्रो शिखर सम्मेलनले संगठनको स्थायी सचिवालय काँहा स्थापना गर्ने निर्णय गरेको छ ?
- ढाका बंगलादेश
- टेस्ट क्रिकेटमा सर्वाधिक छिटो 12 हजार रन बनाउने खेलाडी को हुन ?
- कुमार संगकारा
- “स्वतन्त्रता भनेको कानुनको परिधिभित्र रही यावत कुरा गर्न पाउने अधिकार हो” यो भनाई कसको हो ?
- मन्टेस्क्यू
- म्यानमारले बेलायती उपनिवेशबाट कहिले स्वतन्त्रता हासिल गरेको थियो ?
- 1948 जनवरी 4
- कीर्तिपुरको गाङ्खेलमा गणतन्त्र स्तम्भको शिलान्यास कहिले गरिएको हो ?
- 2069 बैशाख 14
- वि.सं. 2071 पुस 19 मा काठमाडौमा सम्पन्न मिस नर्स नेपाल-2071 को उपाधि जित्ने सुन्दरी को हुन ?
- सोनिया आचार्य
- 23 दशमलव 5 डिग्री उत्तरी अक्षंश रेखालाई कर्कट रेखा भनिन्छ भने 23 दशमलव 5 डिग्री दक्षिणी अक्षंश रेखालाई के भनिन्छ ?
- मकर रेखा