कर्मचारी संचय कोषमा अधिकृत र प्रमुख सहायकमा रोजगारीको अवसर

0
168
views

कर्मचारी संचयकोष ले आज एक विज्ञापन प्रकाशित गरी आफ्नो कार्यालयमा रिक्त रहेको शाखा अधिकृत तथा प्रशासन सहायक पदका कर्मचारीको माग गरेको छ । कोषले मिति २०७३।१०।०४ गतेसम्म रिक्त रहेको पदमा नेपाली नागरिकबाट दरखास्त पेश गर्न सूचना गरेको हो । सूचनाको विस्तृत विवरण निम्नानुसार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.