सरकारी जागिरको तयारी गरिरहनु भएका साथीहरुको लागि समाज कल्याण परिषद् मा जागिरको सुवर्ण अवसरको छ । समाज कल्याण परिषद्ले अधिकृत देखि पल्म्बरसम्मको विभिन्न पदमा ४२ जनाको लागि स्थायि पदपूर्तिको विज्ञापन प्रकाशित गरेको छ । परिषद्ले माग गरेको पद, लाग्ने दस्तुर, परिक्षा फारम र समयावधि निम्नानुसार छ ।
पद | खुल्ला | महिला | आ.ज. | मधेशी | दलित | कुल जम्मा | परिक्षा दस्तुर |
सहायक निर्देशक ( अधिकृत/रा.प.तृतीय श्रेणी सरह ) | ६ | २ | १ | १ | १ | ११ | रु. १००० समावेशीको लागि थप रु.४०० |
कानुन अधिकृत ( अधिकृत/रा.प.तृतीय श्रेणी सरह ) | १ | १ | रु. १००० समावेशीको लागि थप रु.४०० | ||||
सहायक प्रथम ( ना.सु./रा.प. अनं प्रथम श्रेणी सरह ) | २ | १ | १ | ४ | रु. ४०० समावेशीको लागि थप रु.२०० | ||
लेखापाल ( सहायक प्रथम/रा.प. अनं प्रथम श्रेणी सरह ) | २ | १ | १ | ४ | रु. ४०० समावेशीको लागि थप रु.२०० | ||
टेलीफोन अपरेटर ( सहायक प्रथम/रा.प. अनं प्रथम श्रेणी सरह ) | १ | १ | रु. ४०० समावेशीको लागि थप रु.२०० | ||||
सहायक द्धितिय ( सहायक द्धितिय/रा.प. अनं द्धितीय श्रेणी सरह ) | ९ | २ | २ | २ | १ | १६ | रु. ३०० समावेशीको लागि थप रु.१५० |
सह लेखापाल ( सहायक द्धितिय/रा.प. अनं द्धितीय श्रेणी सरह ) | २ | १ | ३ | रु. ३०० समावेशीको लागि थप रु.१५० | |||
प्लम्बर ( सहायक द्धितिय/रा.प. अनं द्धितीय श्रेणी सरह ) | १ | १ | रु. ३०० समावेशीको लागि थप रु.१५० | ||||
टेलीफोन अपरेटर ( सहायक द्धितिय/रा.प. अनं प्रथम श्रेणी सरह ) | १ | १ | रु. ३०० समावेशीको लागि थप रु.१५० | ||||
कुल जम्मा | २५ | ७ | ५ | ३ | २ | ४२ | |
फर्म भर्ने अन्तिम मिति :- मिति २०७३।२।१६ दोब्बर दस्तुर: २०७२।२।२३ | |||||||
फर्म पाइने स्थान :- परिषद्को समान्य प्रशासन विभागबाट निशुल्क वा www.swcnepal.org.np बाट download गर्न सकिने छ Click Here for Form Download
सम्पूर्ण पदहरुको Syllabus Download गर्नुहोस् । |
|||||||
उमेर हद :- १८ वर्ष पुराभई ३५ ननाघेको महिलाको हकमा ४० वर्ष ननाघेको | |||||||
परिक्षा दस्तुर बुझाउने स्थान:- परिषद्को राष्ट्रिय बाणिज्य बैक, ठमेल काठमाडौ रहेको चल्ती खाता नं ११००००००४००१ परिक्षा दस्तुर शिर्षकमा | |||||||
फर्म बुझाउने स्थान:- समाज कल्याण परिषद्, केन्द्रीय कार्यालय लैनचौर काठमाडौ | |||||||
परिक्षा मिति :- पछि प्रकाशित गरिने छ । | |||||||
समाज कल्याण परिषद्को विस्तृत सूचना हेर्न यहाँ Click गर्नुहोस् |
how to pass the exam give me some tips