कुनै पनि मुलुकको संविधानमा नै व्यवस्था गरि तिनीहरुको काम, कर्तव्य, अधिकारलाई स्पष्ट पारिएको, ती निकायका पदाधिकारीको नियुक्ति तथा पदाबधिको समाप्तिलाई पनि संविधानमा नै उल्लेख गरिएको शक्तिसम्पन्न अंग वा निकायलाई संवैधानिक अंग वा निकाय भनिन्छ । यिनीहरुलाई स्वतन्त्र र निस्पक्ष अंगको रुपमा लिइन्छ । (सुबोधघिमिरे डट कम डट एनपी)नेपालको अन्तरिम संविधान, २०६३ मा व्यवस्था भएका अंग वा निकायहरु निम्न अनुसार छन् ।
१. अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग
२. महालेखा परीक्षक
३. लोकसेवा आयोग
४. निर्वाचन आयोग
५. राष्ट्रिय मानव अधिकार आयोग
६. महान्यायधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार भएकाले महान्यायधिवक्ताको कार्यकाल अनिश्चित हुन्छ । किनकी संविधानमा नै निजको नियुक्ति प्रधानमन्त्रीले गर्ने उल्लेख छ) ।
समग्रमा संबैधानिक अंगहरुको विवरण यसप्रकार उल्लेख गर्न सकिन्छ ।
