लोक सेवा आयोगतद्धारा मिति २०७३/०२/०६ गते सञ्चालित रा.प.अनं. प्रथम श्रेणी कम्प्यूटर टेक्निसियनको लिखित परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ । लिखित परिक्षामा सम्मिलित १८३ जनामध्येबाट प्रयोगात्मक परिक्षाको लागि ५० जनालाई छनौट गरिएको छ । परिक्षाफल, प्रयोगात्मक परिक्षा तथा इन्टरभ्यू सम्बन्धी विस्तृत विवरण निम्नानुसार छ ।
i have see computer opreater all question