लोक सेवा आयोगले मिति २०७३-०१-२९ गते मातहतका विभिन्न क्षेत्रीय कार्यालयहरु मार्फत सञ्चालित रा.प. अनं प्रथम श्रेणी कम्प्यूटर अपरेटर पदको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ । लोक सेवा आयोगले सूचना प्रकाशित गरी पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटा, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, हेटौडा, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरा, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेत र सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको परिक्षाफल प्रकाशित गरेको हो ।
रिजल्ट हेर्न निम्न लिङ्कहरुमा Click गर्नुहोस् ।
कम्प्यूटर अपरेटर लिखित परिक्षाको नतिजा धनुकटा
कम्प्यूटर अपरेटर लिखित परिक्षाको नतिजा काठमाडौ
कम्प्यूटर अपरेटर लिखित परिक्षाको नतिजा पोखरा
कम्प्यूटर अपरेटर लिखित परिक्षाको नतिजा सुर्खेत
कम्प्यूटर अपरेटर लिखित परिक्षाको नतिजा दिपायल