लोक सेवा आयोगबाट मिति २०७३/१०/२६ मा प्रकाशित स्वास्थ्य सेवातर्फका पाँचौ तह (आ.प्र., खुला र समावेशी) तथा निजामती तर्फका राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदहरु (खुला र समावेशी) को विज्ञापनका पदहरुमध्ये केही पदहरुको परीक्षा कार्यक्रमको मिति र समय संशोधन गरी नयाँ मिति र समय प्रकाशित गरेको छ । संशोधित कार्यक्रम निम्नानुसार रहेको छ।