Home लोक सेवा तयारी

लोक सेवा तयारी
लोक सेवा तयारी

लोक सेवा आयोगद्धारा संचालित शाखा अधिकृत अन्तर्गतको प्रशासनिक अभिरुचि परिक्षा २०७१...

मिति २०७१।१०।२४ गते लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन अनुसार सञ्चालित रा.प. तृतीय स्तर शाखा अधिकृतको प्रथम पत्रको परीक्षामा सोधिएका  प्रश्नहरु सम्झनाको आधारमा यहाँ प्रस्तुत...

के हो समानुपातिक प्रतिधिनित्व ? यसका सवल र दर्बल पक्ष ।

राज्य प्रणालीका सबै अंगमा विभिन्न जातजाती, वर्ग, समुदायलाई संख्याका आधारमा सहभागी गराउने कार्यलाई समानुपातिक प्रतिनिधित्व भनिन्छ। यसले राज्य संचालनको कार्यमा आफ्नो हैसियतअनुसार सबैलाई सहभागी...

नेपालको अन्तरिम संविधान, २०६३ मा व्यवस्था भएका संवैधानिक अगंहरुका वारेमा उल्लेख...

कुनै पनि मुलुकको संविधानमा नै व्यवस्था गरि तिनीहरुको काम, कर्तव्य, अधिकारलाई स्पष्ट पारिएको, ती निकायका पदाधिकारीको नियुक्ति तथा पदाबधिको समाप्तिलाई पनि संविधानमा नै उल्लेख...

लोकसेवा परीक्षामा लेखनलाई प्रभावकारी बनाउने तरिका

लोकसेवा परिक्षामा लेखनलाई कसरी प्रभावकारी बनाउने सम्बन्धमा नेपाल सरकारका सहसचिव नेत्र सुवेदी ‘प्रयास’ सरको नयाँ पत्रिका दैनिकमा प्रकाशित केही सुझावहरुलाई...

Question Paper of Computer Operator of Public Service Commission (Bibidh Sewa)...

लोक सेवा आयोगबाट मिति २०७० साल बैशाख  २८ गते संचालन भएको विविध सेवा अन्तर्गत रा.प.अनंं. प्रथम श्रेणीको कम्प्यूटर अपरेटर परिक्षामा सोधिएको प्रश्नहरु  जानकारीका लागि...

नेपालमा सरकारी खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू उल्लेख गर्नुहोस् ।

सरकारले गर्ने खर्चमा मितव्ययिता, कार्यदक्षता एवम् प्रभावकारिता कायम गरी समग्र खर्चलाई उपलब्धिमूलक बनाउने कार्य खर्च व्यवस्थापन हो । नेपालमा सरकारी...

सूचना प्रविधि सीप परिक्षण नमुना प्रश्नपत्र Set -I

लोक सेवा आयोगबाट  रा. प. तृतीय श्रेणी शाखा अधिकृत तहको स्वीकृत पाठ्‍यक्रमानुसार सञ्‍चालन हुने सूचना प्रविधि सीप परिक्षणलाई सहयोग पुग्‍ने उद्देश्य तथा धरै साथीहरुको...

शाखा अधिकृत सूचना प्रविधि सीप परिक्षण नमुन प्रश्‍न Set -II

लोक सेवा आयोगद्धारा सञ्चालन गरिने शाखा अधिकृत तहको सूचना प्रविधि परिक्षामा सहयोग पुग्‍ने गरी केही नमुना प्रश्‍नहरु निर्माण गरी प्रकाशित गर्ने श्रृखला अन्तर्गत शाखा...

शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तको प्रयोग

१. परिचय राज्य जनताको इच्छालाई आकार दिने, अभिव्यक्त गर्ने र साकार पार्र्नेे आधुनिक संस्था हो । जनताले सामाजिक सम्झौताको माध्यमद्धारा राज्यलाई प्रदान गरेको आफनो सार्वभौमसत्ताको...

गरिबी निवारण भनेको के हो र निवारण गर्ने उपाय

आर्थिक, सामाजिक पछौटेपनको अवस्थालाई गरिबी भनिन्छ । यस्तो गरिबीलाई बढ्न नदिने, रोक्ने तथा भएको गरिबीलाई हटाउने कार्यलाई गरिबी निवारण भनिन्छ । गरिबी निवारण मूलतः...

सामाजिक एवम् सांस्कृतिक रुपान्तरण(Social and Cultural Transformation)

  समाज: व्यक्तिहरुको समूह जहाँ ति व्यक्तिहरु विच आपसी सम्बन्ध र अन्तर्क्रिया हुने गर्दछ । अन्तर्क्रियाको आधारमा बनेको अमुर्त संरचना नै समाज हो । संस्कृति :...

ना. सु. प्रारम्भिक परिक्षा २०७२ मा सोधिएका केही प्रश्न तथा उत्तरहरु...

 लोक सेवा आयोगद्धारा मिति २०७२ फाल्गुन २२ गते संचालित नायब सुब्बाको परिक्षामा सोधिएका केही  प्रश्नहरु परिक्षामा सहभागी साथीहरुको  स्मरणको आधारमा तयार गरी राखेको छु । यसले...

लोक सेवा आयोगबाट २०७१ सालमा लिएको ना.सु. पदको द्वितीय पत्रको प्रश्नपत्र

लोक सेवा आयोग राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समूह ना.सु. वा सो सरह पदको  प्रतियोगितात्मक लिखित परिक्षा 2071/01/27 समय 2 घण्टा 30 मिनेट      ...

सांस्कृतिक विविधताको अवधारणा, यसको बहुआयामिकता र विकासमा मूल प्रवाहीकरण

सांस्कृतिक विविधताको अवधारणा, यसको बहुआयामिकता र विकासमा मूल प्रवाहीकरण गर्ने उपाय उल्लेख गर्नुहोस् ।  सांस्कृतिक विविधताको परिभाषासांस्कृतिक विविधताको विश्वव्यापी घोषणाअनुसार...