नेपाल नागरिक उड्‍डयन प्राधिकरणमा रोजगारीको अवसर

0
234
views

नेपाल नागरिक उड्‍डयन प्राधिकरण प्रधान कार्यालय तथा अन्तरगतका कार्यालयहरुका लागि विभिन्‍न पदमा रोजगारीको लागि सूचना प्रकाशित भएको छ । उक्त प्राधिकरणले आज गोरखापत्रमा एक विज्ञापन प्रकाशित गर्दै केन्द्रीय कार्यालय तथा अन्तरगतका कार्यालयहरुमा रिक्त रहेको  निर्देशक, उपनिर्देशक, प्रवन्धक सहित अधिकृतस्तर तथा सहायकस्तरका विभिन्न पदहरुको लागि आवश्यक कर्मचारीहरु माग गरेको हो । प्राधिकरणले बबरमहल स्थित केन्द्रीय कार्यालयको प्रशासन विभागबाट रु१०० तिरी फारम प्राप्त गर्न सकिने  साथै मिति २०७४।०९।६ गते सम्म फारम बुझाउन सकिने जनाएको छ ।

सूचनाको विस्तृत विवरण 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.